०७ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङग्रेसको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ ★   दुई मुद्दामा सभापति लामिछानेसँग ३१ करोड बिगो दाबी ★   जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! ★   सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः मन्त्री गुरुङ ★   ‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’ ★   सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित ★   कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न ★   बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु ★   दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट ★   भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ ★   ‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते ★   नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा श्रेष्ठ ★   आफ्नै जिल्लाबाट चुनिएर गएका नेता मन्त्री बनी गाउँ पुगेपछि …. ★   चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ ★   चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित ★   एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन ★   महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर ★   पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु ★   रामकोटमा ४० करोड लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण ★   नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल

समाचार

पार्टीभित्र देखिएको बिग्रहकारी स्थितिको छिटो अन्त्य हुनुपर्नेमा जोड : महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले ...

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जनामा सङ्क्रमण, २७ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ ...

ओली कमजोर बन्दै, वरिष्ठ नेता नेपाललाई फकाउने प्रयत्न जारी

काठमाडौं – एमाले संस्थापन पक्षले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललाई फकाउन अझै प्रयत्न गरिरहेको छ । यसैक्रमा पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र पूर्वअर्थमन्त्री एव पार्टीका उप–महासचिव विष्णु पौडेललाई नेता नेपाललाई भेट्न ...

संविधानले किटान गरेको व्यवस्था काङ्ग्रेसले उल्लङ्घन गर्न मिल्दैन : गगन थापा

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताउनुभएको छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ ...

सांसद् पदमा पुनर्बहालीको माग गरिएको रिटमाथिको सुनुवाइ कानुन व्यवसायीले नै रोके

काठमाडौं– पूर्वमाओवादी तथा एमालेका नेता टोपबहादुर रायमाझीसहित चार जनाले सांसद पदमा पुनर्बहाली गरिपाउँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ भएन । निवेदकहरुको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गर्न निवेदन ...

कोभिडविरुद्ध खोप खरिदका लागि चिनियाँ राजदूत र अर्थमन्त्रीबीच भेटवार्ता

काठमाडौं – सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न लागेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि चिनियाँ राजदुत होउ याङ्छीसँगको भेटमा यस्तो जानकारी गराउनुभएको हो । नेपाल सरकारले चीनबाट थप खोप ...

एक चौथाइ विकास बजेट एक महिनामै खर्च

तनहुँ – तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त ...

क्रियाशील सदस्यताबारे उच्चस्तरीय समितिले तीन वटा विषयमा निर्णय लिने

फाइल तस्बिर काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान ११ :३० बजेबाट छलफल सुरु भएको हो । क्रियाशील सदस्यता छानबिन ...

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँमा ...

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि सीसीएमसीको बैठक बस्दै

काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ । आज शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । प्रधानमन्त्री सचिवालयका ...