०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै ★   बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   एनपिएलले उघारेको सपना ★   रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु ★   तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो ★   रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै ★   भ्रष्टाचारविरुद्ध जुध्ने जनशक्ति उत्पादन गर्दै त्रिवि ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो ★   कायरोमा विद्यालयस्तरीय कला प्रतियोगिता ★   व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ★   गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा ★   टरिगाउँ विमानस्थल विस्तारको प्रयास ★   लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता ★   भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर ★   सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित ★   विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती ★   वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन ★   सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक ★   ‘कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक’

समाचार

साउनबाट कोरोनाको सङ्क्रमण घट्ने मन्त्रालयको प्रक्षेपण, तर दैनिक रुपमा सङ्क्रमित बढ्दै

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा साउन महिनामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सबैभन्दा धेरै हुने प्रक्षेपण गरेको छ । मन्त्रालयले साउन महिनामा मात्रै कोरोना भाइरसबाट ५३ हजारभन्दा बढी नयाँ सङक्रमित थपिन सक्ने बताएको छ । ...

काङ्ग्रेस महाधिवेशनको विषयमा साझा एजेण्डा तय गर्न चाक्सीबारीमा बैठक जारी

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्र रामचन्द्र पौडेल सहितका केही नेताले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि पौडेल समूहमै असन्तुष्टि चुलिदैं गएको छ । अहिले विशेष महाधिवेशनको परिस्थिति नै नरहेको भन्दै पौडेल समूहका नेताहरुमै असन्तुष्टि देखाएका ...

सनराइज बैंकका तीन ठाउँबाट शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं –सनराइज बैंकले थप तीन ठाउँबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४, बयलकाँडामा ८२औँ शाखारहित ...

पार्टीभित्रको विवाद र भावी रणनीति तय गर्न एमाले असन्तुष्ट पक्षको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं — एमाले असन्तुष्ट पक्षको स्थायी कमिटीको बैठक सुरुभएको छ । स्थायी कमिटीको बैठक पछि केन्द्रीय कमिटीको बैठक बस्ने छ । पार्टी संस्थापन पक्षसँगको एकता, आगामी रणनीति र देशको राजनीतिक घटनाक्रममा स्थायी कमिटीमा छलफल हुनेछ ...

गायिका रिहाना बनिन् विश्वकै सबैभन्दा धनी महिला मनोरञ्जनकर्ता

काठमाडौं – पपस्टार रिहाना आधिकारिक रुपमा अर्बपति बनेकी छन् । हाल उनी विश्वकै सबैभन्दा धनी गायिका बनेकी हुन् । १.७ बिलियन डलर कमाइसहित उनी आधिकारिक रूपमा बिलिनियर गायिका बनेको फोर्ब्स म्यागजिनले घोषणा गरेको हो । ...

सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्न नसक्दा सात कम्पनी कालोसूचीमा

काठमाडौं – सरकारले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै विभिन्न सात कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । खरिद कार्यालयको हिजो ...

नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण

काठमाडौं – सरकारले नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको ...

महानगरपालिकाले सञ्चालन गरेको क्षेत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा स्थगन

काठमाडौं – कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको क्षेत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । हिजो बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ ...

आजदेखि अनलाइनबाटै विद्युतीय खोप प्रमाणपत्र पाउन सकिने

काठमाडौं – सरकारले अब अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कामगजात अपलोड गर्नु ...

खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको वरिष्ठ नेता खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । बैठकका लागि राजधानी ...