२८ साउन २०७८, बिहिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्काय र त्यस मातहतका विभिन्न तहमा परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । त्रिविविको परीक्षा दिने क्रममा ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ...
२८ साउन २०७८, बिहिबार
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले हिजो पदबाट राजीनामा दिएसँगै आज उक्त प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको छ । लुम्बिनी प्रदेशमा आज नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने पक्का भएको छ । ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको छ । हिजोदेखि आगामी साउन ३१ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – पछिल्लो २ महिनाको अवधिमा डिम्याट खाता खोल्नेको संख्या भन्डै ४० लाख पुगेको छ । यस अवधिमा साढे ४ लाख भन्दा बढीले नयाँ डिम्याट खाता खोलेपछि ४० लाख पुगेको हो । सिडिएस एण्ड क्लियरिङ्ग ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएकोे छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको छ । सचिवालयका अनुसार आजको ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । १४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ । १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्कसमेत गर्नुभएको हो ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – मनसुनी सक्रियताका कारण आज देशभर सामान्यदेखी पूर्ण बदली रहि प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले मनसुनी न्यून चापीय रेखा ...