३२ साउन २०७८, सोमबार
काठमाडौं – अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले हिजो आइतबार एक विज्ञप्तिमार्फत अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको हो । अब अफगानिस्तानमा रहेका ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – सर्वोच्च अदालतले प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउन ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको स्थिति सामान्य नरहेको बताउँदै आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन हतारमा तयार पारेको हुनाले भाषिक लगायतका कमी कमजोरीहरु रहेता पनि आगामी राष्ट्रिय सम्मेलनसम्मका लागि बहसको आधार तयार भएको ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम २१ अर्ब नाघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । आज आइतबार एकैदिन २१ अर्ब ६४ करोड ७६ लाख ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत चौबीस घन्टामा ८ हजार ८८ पीसीआर तथा ४ हजार १८ एन्टिजेन परीक्षण भएको छ ...
३१ साउन २०७८, आइतबार
हेटौंडा – बागमती प्रदेशसभाका सदस्यसहित पदाधिकारीका आवास सुविधा बापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा तेजावी ...
३१ साउन २०७८, आइतबार
काठमाडौं— सत्ता घटक दल नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सङ्गठनको साउन २९ गते शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी असोज ८ देखि १० गतेसम्म २२ ...
३१ साउन २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई वि.सं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ...