१९ असोज २०८१, शनिबार
भर्खरै
★   ★   नेपालले कार्बन विक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड ★   स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’ ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला ★   नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै ★   गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण ★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ ★   ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड ★   डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा

समाचार

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिंदै, मन्त्रिपरिषद् पनि आजै विस्तार हुने

तस्वीरमा एमालेका अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली काठमाडौँ, असार ३१ गते । नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । नेपाली काङ्ग्रेसको समर्थनमा चौंथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ...

युरोकप फुटबलको उपाधीमाथि स्पेनको कब्जा, इङ्ग्याल्याण्ड स्तब्ध

तस्वीरमा चौंथो पटक युरोकपको उपाधी जितेपछि खुसीहुँदै स्पेनका खेलाडीहरु काठमाडौँ, असार ३१ गते । जर्मनीमा भएको युरोकप फुटबलको उपाधीमा यस पटक स्पेनले बाजिमारेको छ । नेपाली समयअनुसार आज सोमबार बिहान भएको अन्तिम खेलमा स्पेनले इङ्ग्याल्याण्डलाई ...

‘सीमा सुरक्षा पहिलो प्राथमिकता’

वीरगञ्ज, असार ३१ गते । पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिनुभएको छ । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । ...

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

कर्णाली, असार ३१ गते । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक ...

हट्यो साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या

म्याग्दी, असार ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न ...

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ, असार ३० गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त ...

काङ्ग्रेस र एमालेबीच मन्त्रालय भागबण्डामा सहमति

फाइल तस्वीर काठमाडौँ, असार ३० गते । नेपाल कम्युनिस्ट पार्टी(एमाले)को नेतृत्वमा गठन हुन लागेको मन्त्रिपरिषद्मा नेपाली काङ्ग्रेस र एमालले बीच मन्त्रालयको भागबण्डा मिलेको छ । यी दुई दलहरुबीच भएको सहमति अनुसार एमालेले अर्थमन्त्रालयसहित ८ मन्त्रालय ...

त्रिशूलीमा बस खसेको तीन दिन बित्दा पनि बेपत्ता परिवारमा अझै घर फर्किने झिनो आशा

रौतहट, असार ३० गते । रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् । बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ । आफन्तलाई न त लासको ...

चार महिनामा आशा जगाउने काम गरेको छुः अर्थमन्त्री पुन

काठमाडौँ, असार ३० गते । अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल ...

बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

मकवानपुर, असार ३० गते । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गर्नुभएको विधयेकमध्ये आव २०८१÷०८२ को सेवा र ...