१७ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा (एमाले)मा एक वरिष्ठसहित पाँच उपाध्यक्ष रहने गरी विधान पारित भएको छ । यसअघि, चार उपाध्यक्ष रहेकामा अब एक वरिष्ठ उपाध्यक्षसमेत थप गरी पाँच उपाध्यक्ष रहने व्यवस्था गरिएको हो । यस्तै, एमालेमा उपमहासचिव ...
१७ असोज २०७८, आइतबार
अफगानिस्तानमा शनिबार अज्ञात बन्दूकधारीले तालिवान हमला गरेका छन् । नंगहार प्रान्तमा भएको यस हमलामा दुई तालिबानी लडाकु र दुईजना नागरिक मारिएका छन् ।तालिवान सरकारले नियुक्त गरेका नंगहार प्रान्तका सांस्कृतिक अधिकारी मोहम्मद हनिफले शनिबार यस आक्रमणको ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – राष्ट्रियसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँसेर स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको ...
१७ असोज २०७८, आइतबार
काठमाडौं- उपत्यकाको छोटो दूरीमा चल्ने सवारी साधनले आफूखुसी भाडादर तोक्न थालेका छन् । उपत्यकाका यातायात व्यवसायीले हिजो देखि भाडादर बढेको भन्दै आफूखुसी भाडादर तोक्न थालेका हुन् । पछिल्लो समय छोटो दूरीमा चल्ने सवारी साधनले १४ ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा (एमाले)को गत शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । विधान महाधिवेशनको तेस्रो दिन आज राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ । आज बिहान ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लामा सम्पन्न नगर अधिवेशनको परिणाम आउन थालेको छ । ११ पालिका रहेको काठमाडौं जिल्लामा हिजो शनिबार काठमाडौं महानगरसहित १० नगरपालिका काङ्ग्रेसको नगर अधिवेशन भएको थियो । ...
१७ असोज २०७८, आइतबार
विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – गायक शिव परियारले साङ्गीतिक करिअरमा धेरै चर्चित गीतमा आवाज भरेका छन् । आधुनिकदेखि पार्श्व गायनमा पनि शिवले आफ्नो गतिलो उपस्थिति जनाएका छन् । शिवले ’जति बिर्स्यौँ तिम्रो याद’ बोलको गजल गीतबाट आफ्नो साङ्गीतिक ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) ले नेपाल विद्युत प्राधिकरणविरुद्ध हालेको रिटको सुनुवाइ आज हुँदैछ । गत असोज ११ गते आइस्पानको तर्फबाट प्राधिकरण विरुद्धमा रिट हालिएको थियो । प्राधिकरणले पोलको भाडा वृद्धि गरेको भन्दै ...
१७ असोज २०७८, आइतबार
काठमाडौं — आज गोठाटारबाट ट्रकमा पटाकासहित एकजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोली प्रदेश नम्बर नं दुईबाट ट्रकमा ल्याइएको पटाकासहित एकजनालाई पक्राउ गरेको हो ।उच्च प्रहरी अधिकारीका अनुसार इँटा ओसापोसार गर्ने ट्रकमा पटाका ...