२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गुल्मीमा सुन्तला उत्पादन बढ्यो ★   सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिछ तोलामा ? ★   अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने ★   हात्तीको उपद्रोबाट स्थानीय त्रसित ★   नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु ★   विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’ ★   बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित ★   सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा ★   सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर ★   शीतलहरले जनजीवन प्रभावित ★   वडाध्यक्षको तरकारीखेती मोह ★   संविधान संशोधनप्रति ओलीको बोलीले काङ्ग्रेसमा झड्का ★   तराईमा शीतलहरः बढ्दो जोखिममा पूर्वतयारी सुस्त ★   पचास शय्याको अस्पताल भवनःथपिएको म्याद सकियो, निर्माण सकिएन ★   लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   म्याग्दीका सडक योजनामा बजेट अभाव ★   आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर ★   रास्वपा सभापति लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने ★   लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा ★   ‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

समाचार

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

काठमाडौं – माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो ...

प्रतिनिधिसभाको बैठक आज बस्दै,यस्तो छ सम्भावित कार्यक्रम

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै बैठकलाई अवरोध पुर्याउँदै आएता पनि सभामुख अग्निप्रसाद सापकोटाले ...

देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना ...

छ घण्टापछि सुचारु हुन थाले सामाजिक सञ्जालका तीन एप्सहरु

काठमाडौं – सामाजिक सञ्जाल ६ घण्टासम्म ‘डाउन’ भएका एप्सहरु फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्न थालेका छन् । नेपाली समय अनुसार गएराति ९ : ३५ बजेदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम संसारभर ‘डाउन’ भएका थिए । ६ ...

सिभिल बैंकका अध्यक्ष पक्राउ, ४४ करोडभन्दा बढी रकम हिनामिना

काठमाडौं – सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई हिजो सोमबार पक्राउ गरेको हो । तात्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था ...

प्रधानन्यायाधीश भागवण्डामा जोडिनु असंवैधानिक भएको ठहरः नेपाल बार एशोसिएसन

काठमाडौं – नेपाल बार एशोसिएसनले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा जोडिनु गम्भीर घटना भएको ठहर गरेको छ । बारका महासचिव लीलामणि पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशले कार्यपालिकाको निकायमा भाग खोजेको भए असंवैधानिक, अलोकतान्त्रिक र खेदजन्य ...

नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ मा

काठमाडौं – सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटको फैसला १५ कात्तिकमा सुनाउने भएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ...

पूर्वयुवराज पारस शाहको निवासमा चोरी, एक जना पक्राउ

काठमाडौं – पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी ...

देशभर १ हजार ३० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि, १० को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट १ हजार जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । ...

भालुको आक्रमणबाट एक ज्येष्ठ नागरिकको मृत्यु

फाइल तस्वीर जुम्ला – भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक ...