२४ असोज २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताउनुभएको छ । साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताउनुभएको हो । ...
२४ असोज २०७८, आइतबार
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चौतर्फी विरोध भएपछि उद्योगमन्त्रीमा नियुक्त भएको ७२ घण्टा पुग्दा नपुग्दै हमालले आज बिहान राजीनामा दिनुभएको ...
२४ असोज २०७८, आइतबार
बाँके – नेपालगञ्ज उपमहानगरपालिका–४ बुद्ध मन्दिर नजिकबाट प्रहरीले संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । ...
२४ असोज २०७८, आइतबार
काठमाडौं – कम्मर तथा ढाडको दुखाइलाई सामान्यतयाः सानो समस्याको रुपमा लिने गरिन्छ । प्रायः धेरै मानिसहरु यो दुखाइबाट पीडित हुने गरेका छन् । तर, यसलाई सामान्य रुपमा लिँदा गम्भीर रोग समेत लाग्न सक्छ । स्वास्थ्य ...
२४ असोज २०७८, आइतबार
काठमाडौं– साफ च्याम्पियनसिपको चालु संस्करण अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । नेपाली समय अनुसार राति पौने १० बजे हुने खेलमा नेपालले भारतलाई हराउन सके फाइनल यात्रा तय गर्ने छ । माल्दिभ्समा सञ्चालन भैरहेको साफ ...
२४ असोज २०७८, आइतबार
रसुवा – चाडपर्वका समयमा हुनसक्ने घटनाप्रति सजक रहँदै जिल्लाका गाउँ बस्तीमा संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बडादसैँको पर्व मान्न जिल्ला प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको ...
२४ असोज २०७८, आइतबार
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ता पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । सामुदायिक विकास कोष समितिको सचिवालय ललितपुर महानगरपालिका–२२ ले आयोजना गरेको शुभकामना ...
२४ असोज २०७८, आइतबार
काठमाडौं – एन्डोरामाथि ५–० को सहज जित निकाल्दै इङ्ग्ल्याण्ड २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट नजिक पुगेको छ । पछिल्लो खेलमा गेराथ साउथगेटको टोलीले पोल्याण्डविरुद्ध बराबरी खेल्दै अङ्क गुमाए पनि १५६ औँ वरियतामा रहेको ...
२४ असोज २०७८, आइतबार
काठमाडौं –नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ...
२४ असोज २०७८, आइतबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । प्रदेश एक र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य ...