२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू ★   सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर ★   थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने ★   प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट ★   पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शकः राष्ट्रपति पौडेल ★   विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना ★   ‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’: उपराष्ट्रपति यादव ★   चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण ★   राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत

समाचार

बसको ठक्करबाट दुईको मृत्यु

बाँके –बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी ...

आज दशैंको सातौं दिन, देशभर फुलपाती भित्र्याएर मनाइँदै

फाइल तस्वीर काठमाडौं – प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा ...

नवनियुक्त मन्त्री विश्वकर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ

पोखरा – गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मन्त्री नियुक्त भए पनि उहाँको ...

उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नु भएको छ । मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको ...

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं – ललितपुरबाट ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई घर बनाउने ...

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

हालसम्म ८५ प्रतिशत निर्माणकार्य सम्पन्नकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया ...

मोतीपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले एक लाख दिने

रूपन्देही – मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई राहतस्वरुप सो रकम दिने निर्णय गर्नुभएको हो । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी ...

एमालेको अवरोधबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सरकारले यही अवरोधबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता गरेको छ । आजको प्रतिनिधिसभाको बैठकबाट सो विधेयक फिर्ता भएको हो । आजको बैठकमा प्रधानमन्त्री ...

पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना सङ्क्रमण, १२ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोहि अवधिमा ७ हजार २ सय ३३ पीसीआर तथा ४ हजार ९ सय ६२ जनामा एन्टिजेन विधिबाट परीक्षण ...

सुनको मूल्य एक सय रुपैयाँले घट्यो

काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य हिजोको तुलनामा एक सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले ...