२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

समाचार

प्रधानमन्त्री देउवाद्वारा बर्दियाको बाढी पीडित क्षेत्रको अवलोकन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गर्नुभएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताउनुभयो । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन ...

डुबानमा परेको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा

विराटनगर – बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल भोलि (शनिबार) देखि सञ्चालनमा आउने भएको छ । धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नियामक नेपाल नागरिक उड्डयन ...

एमालेको वडा अधिवेशन हुँदै, थापाथलीबाट ओलीले गर्ने उद्घाटनलाई देशभर ‘डिस्प्ले’ गरिने

काठमाडौं – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय ...

आजको मौसम कहाँ कस्तो ?

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी ...

नेतृत्वको कार्यशैलीप्रति रावल असन्तुष्टि, पदबाट राजीनामा दिने घोषणा

फाइल तस्वीरकाठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीले गरेको निर्णयप्रति असन्तुष्टी प्रकट गर्दै फरक मत दर्ज गरेका छन् । आज बसेको पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति उनले फरक मत राखेका ...

एमालेले नेतृत्व चयनका लागि हुने मतदानमा विद्युतीय भोटिङ प्रयोग गर्ने

फाइल तस्वीर ।काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्को महिनामा हुने महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन (इबिएम) प्रयोग गर्ने बताएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी ...

पछिल्लो २४ घण्टामा ७ सय ८ जनामा सङक्रमण, ११ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार २ सय ५३ पीसीआर परीक्षणगर्दा ५ सय ७४ जना र २ हजार १ सय ...

खानेपानी कार्यालयका निमित्त प्रमुखलाई अर्धनग्न नगर घुमाउने १७ जनामाथी मुद्दा दर्ता

जनकपुरधाम– खानेपानी कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई अर्धनग्न रुपमा नगर घुमाउने जनमत पार्टीका १७ जना कार्यकर्तामाथि आज मुद्दा चलाइएको छ । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई हिजो दिउँसो कुटपिट गर्दै कार्यालयबाटै ...

ठगी आरोपमा एक पक्राउ

प्रतीकात्मक तस्वीरवीरगञ्ज– मानवीय सहायता स्वरुप युएनडिपीले पठाएको रकम ठगी गरेको आरोपमा रौतहटबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दलित जनजाती उत्थान केन्द्र कलैया बाराका प्रोग्राम कोअर्डिनेटर रौतहटको बौधीमाई नगरपालिका–१ बस्ने २४ वर्षीय ...

एक लाख असी हजार भारतीय रुपैयाँसहित एक पक्राउ

प्रतीकात्मक तस्वीरवीरगञ्ज – स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित रौतहटबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पञ्चायत वेलवाघाट–५ बस्ने २२ वर्षीय सुशीलकुमार साह रहेका ...