२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

समाचार

सामुदायिक वनमा भएको बम विस्फोटमा परी घाँस काट्न गएका दिदीभाइ घाइते

प्रतीकात्मक तस्वीर विरेन्द्रनगर – सुर्खेतको एक सामुदायिक वनमा बेवारिसे बम विस्फोट भएको छ । आज बिहान भएको उक्त विस्फोटमा परी घाँस काट्न गएका दिदीभाइ घाइते भएका छन् । सुर्खेतको विरेन्द्रनगरस्थित कट्कुवा सामुदायिक वनमा भएको उक्त ...

टाटासुमो दुर्घटना, ९ जना घाइते

दाङ- लमही नगरपालिकामा आज दिउँसो पौने १ बजे टाटासुमो दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ९ जना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको टाटासुमो पौने १ ...

दश बुँदे भन्ने साथीहरुको कस्तो हरिबिजोग, कुनै मर्यादा छैन : एस अध्यक्ष नेपाल

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गर्नुभएको छ । आज सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष ओलीले १० बुँदेको ...

पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गर्नुपर्छ : नेता केसी

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना ...

पत्रकार महासङ्घका उपाध्यक्ष गुप्ताको निधन

सिरहा – नेपाल पत्रकार महासङ्घ प्रदेश दुईका उपाध्यक्ष ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ । उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ...

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई

सुर्खेत – नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ । हिजो बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो । थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास ...

अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु

एफपी –पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एफपीले ...

मैत्रीपूर्ण खेलमा नेपाल २–० ले इन्डोनेसियासँग पराजित

काठमाडौं – नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू–२३ राष्ट्रिय टिमसँग २–० ले पराजित भएको छ । एएफसी यू–२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमण रहेको नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो ...

हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण सुरु

सिन्धुपाल्चोक – बाढीले क्षति पु¥याएको हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ । गत साउन १७ गते गतेको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए । अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि ...

लमसुङ पहिरोको उच्च जोखिममा, विद्युत्गृह नै बगाएपछि पूरै वडा अन्धकारमा

म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि पूरै वडा अन्धकारमा छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन् ...