०१ साउन २०८१, मङ्गलबार
निर्माण भएको खानेपानी आयोजनाको पानी ट्याङ्की । बेनी, साउन १ गते । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा ...
३२ असार २०८१, सोमबार
काठमाडौँ, असार ३१ गते । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गर्नुभएको छ । सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति ...
३२ असार २०८१, सोमबार
काठमाडौँ, असार ३१ गते । नव नियुक्त पररष्ट्र मन्त्री डा आरजु राणाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको बताउनुभएको छ । आज मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाल भूपरिवेष्ठित र ...
३२ असार २०८१, सोमबार
काठमाडौँ, असार ३१ गते । साताको कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर ...
३२ असार २०८१, सोमबार
मकवानपुर, असार ३१ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे संसद्को कार्य परामर्श ...
३२ असार २०८१, सोमबार
तस्वीरमा पदभार ग्रहण गर्दै रक्षामन्त्री मानविर राई । काठमाडौँ, असार ३१ गते । रक्षामन्त्री मानविर राईले राष्ट्रिय सुुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराई/मधेस द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको ...
३२ असार २०८१, सोमबार
काठमाडौँ, असार ३१ गते । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गर्नुभएको छ । पदबहालीपश्चात् उहाँले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताउनुभयो । “कानुन बनाउने मन्त्रालय भएकाले ...
३२ असार २०८१, सोमबार
तस्वीरमा नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का काठमाडौँ, असार ३१ गते । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आउनु भएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । ...
३२ असार २०८१, सोमबार
वीरगञ्ज, असार ३१ गते । यहाँबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा यहाँबाट ...
३२ असार २०८१, सोमबार
काठमाडौँ, असार ३१ गते । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । ...