०१ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, साउन १ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज साउन १ गते मङ्गलवारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । पेट्रोलको मूल्यमा ...
०१ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन १ गते । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हाल्नुभएकामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्री सरिफले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना ...
०१ साउन २०८१, मङ्गलबार
तस्वीरमा लेखक – प्राडा तीर्थप्रसाद मिश्र । बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई ...
०१ साउन २०८१, मङ्गलबार
तस्वीरमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि पुगेको भक्तजनहरु । काठमाडौँ, साउन १ गते । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विशेषगरी साउन महिनामा पशुपतिनाथमा भक्तजनहरु सोमबार ब्रत बस्ने ...
०१ साउन २०८१, मङ्गलबार
तस्वीरमा नवनिर्वाचित अध्यक्ष ध्रुव अधिकारी । काठमाडौँ, साउन १ गते । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित हुनुभएको छ । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना ...
०१ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर नेकपा एकीकृत समाजवादी । काठमाडौँ, साउन १ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रदेश कमिटीहरुले केन्द्रीय कमिटी सदस्यका लागि नाम सङ्कलन गरेका छन् । सम्बन्धित प्रदेशका ‘इन्चार्ज’लाई नेताहरूको सक्षमता र योगदानका ...
०१ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, साउन १ गते । हाल देशभर मनसुनी वायुको प्रभावका कारण मुलुकभरको मौसम साधारणतया बदली हुनेछ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसन पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ...
०१ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, साउन १ गते । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । राष्ट्रियसभा अन्तर्गत रहेको उक्त समितिको बैठक आज मङ्गलबार बिहान बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने भएको हो । ...
०१ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर सुर्खेत, साउन १ गते । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिञ्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच ...
०१ साउन २०८१, मङ्गलबार
तस्वीरमा नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक । काठमाडौँ, साउन १ गते । नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नवनियुक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोकेको छ । हिजो असार ...