०१ साउन २०८१, मङ्गलबार
सङ्खुवासभा, साउन १ गते । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष ...
०१ साउन २०८१, मङ्गलबार
प्रतिकात्मक तस्वीरकाबुल, साउन १ गते । अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । मङ्गलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसी दुर्घटना भएको पुष्टि भएको प्रान्तीय ...
०१ साउन २०८१, मङ्गलबार
मङ्गोलिया, साउन १ गते । मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानी सम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्लबार जनाएको छ । कुस्ती, धनुर्विद्या र घोडा ...
०१ साउन २०८१, मङ्गलबार
तस्वीरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा । काठमाडौँ, साउन १ गते । भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले नेपाली काङ्ग्रेसकी नेत्री डा आरजु राणा देउवा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको ...
०१ साउन २०८१, मङ्गलबार
गोदावरी, साउन १ गते । कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० ...
०१ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन १ गते । आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व ...
०१ साउन २०८१, मङ्गलबार
उपप्रधानमन्त्री सिंह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । काठमाडौँ, साउन १ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सहरी विकास ...
०१ साउन २०८१, मङ्गलबार
चितवन, साउन १ गते । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत ...
०१ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन १ गते । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । ...
०१ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन १ गते । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सय ...