१८ मङि्सर २०७८, शनिबार
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएका कारण आज शनिबार हवाई उडान र अवतरण प्रभावित भएको छ । हिजोदेखि उपत्यकाको मौसममा देखिएको परिवर्तनले भिजिबिलिटी कम भएकाले हुँदा जहाज उडान र अवतरणमा समस्या आएको हो ...
१८ मङि्सर २०७८, शनिबार
भद्रपुर– झापा प्रहरीले ठूलो परिमाणमा लागूपदार्थ ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको मेचीनगर–४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – राष्ट्रिय सतर्कता केन्द्रले मापदण्ड पूूरा नभएका पाठ्यसामग्री बिक्री वितरणमा पूर्ण रोक लगाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको छ । केन्द्रमा पाठ्यसामग्री छपाइ गर्ने प्रकाशन गृहहरूले तोकिएको मापदण्ड पालना नगरी पाठ्यसामग्री बजारमा बिक्रीवितरण गर्दै ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – सुदूूरपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयको नवौँ साधारण सभालाई हिजो शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । विश्वविद्यालयले विशेषतः सुदूूरपश्चिमका ...
१८ मङि्सर २०७८, शनिबार
फाइल तस्वीर । काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माके) का अध्यक्ष प्रचण्डले चितवन राजनीतिको केन्द्र बनेको भन्दै चितवनलाई देशभरिका जनताले अध्ययन गर्ने गरी विकास गरिने दावी गर्नु भएको छ । पार्टी कामको सिलसिलामा चितवन पुग्नु भएका ...
१८ मङि्सर २०७८, शनिबार
चितवन – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको सिबीच मोडलमा आधारित ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – विवेकशील साझा पार्टीले पहिलो पटक काठमाडौंमा आज आमसभा गर्दै छ । सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँगको एकीकरण घोषणा गर्न विवेकशील साझाले आज सभा गर्न लागेको हो । पार्टी प्रवक्ता शरदराज ...
१८ मङि्सर २०७८, शनिबार
सांकेतिक तस्बिर पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिकाको वडा नं. ८ अन्तरगत चुवाको पराधिमा आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग १ ज ००९८ ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउनुपर्ने बताउनुभएको छ । हिजो काठमाडौंमा भएको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको उद्घाटन ...