०२ साउन २०८१, बुधबार
कालीगण्डकीमा स्थान गर्दै भक्तालुहरु । पर्वत, साउन ३ गते । हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण ...
०२ साउन २०८१, बुधबार
काठमाडौँ, साउन २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गर्नुभएको हो ...
०२ साउन २०८१, बुधबार
फाइल तस्वीर: बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल । हेटौँडा, साउन २ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । केन्द्रीय सत्ता परिवर्तनको प्रभावले धरापमा ...
०२ साउन २०८१, बुधबार
फाइल तस्वीरभद्रपुर, साउन २ गते । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३० करोड ७१ ...
०२ साउन २०८१, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौँ, साउन २ गते । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा ...
०२ साउन २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको ...
०२ साउन २०८१, बुधबार
तुलसीको मोठमा तुलसी सारिएको तस्वीर काठमाडौँ, साउन २ गते । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । आज बुधबार आषाढ शुक्ल एकादशी भएकाले ...
०१ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, साउन १ गते । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विभाजन भएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच २०८० साल ...
०१ साउन २०८१, मङ्गलबार
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले योजना सार्वजनिक गर्दै काठमाडौँ, साउन १ गते । न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) आज सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले योजना सार्वजनिक गर्दै न्यायपालिका सुधारका लागि स्पष्ट खाका योजनामा समेटिएको ...
०१ साउन २०८१, मङ्गलबार
जनकविकेशरी धर्मराज थापाको १००औँ जन्मजयन्ती तथा पुरस्कार वितरणमा राष्ट्रपति । काठमाडौँ, साउन १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लोक–संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ । ...