०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा

समाचार

पार्टी विभाजनकै कारण प्रदेश मन्त्रीले दिए राजीनामा

बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । ...

ओलीको निर्णयविरुद्ध नेकपाका प्रचण्ड–माधव पक्ष आन्दोलनमा

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आजदेखि आन्दोलन सुरु गरेका छन् । ...

सुनको मूल्य उकालो लाग्दै

सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

संवैधानिक इजलासमा संसद विघटन विरुद्धको सुनुवाई सुरु

सङ्घीय संसद् विघटन विरुद्ध परेको रिटमा आज सर्बोच्च अदालतको संवैधानिक इजलासमा बहर प्रारम्भ भएको छ । ...

इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ विशेष उल्लासका साथ मनाईँदै

इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ आज शुक्रबार विशेष उल्लासका साथ मनाईँदै छ । हरेक वर्ष डिसेम्बर २५ मा विश्वभरका इसाई धर्मावलम्बीहरुले महान पर्वका रुपमा परिवारसँग भेला भएर क्रिसमस डे मनाउने गरेका छन् । ...

संसद विघटनको विरोधमा सडकमै उत्रिए नेकपाका सांसदहरु

संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेका छन् । ...

ओलीले जनताको उपलब्धि अपहरण गर्न ग्रान्ड डिजाइन — दाहालको भनाई

नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धि अपहरण गर्ने ग्रान्ड डिजाइन प्रधानमन्त्री केपी ओलीले बनाएको तर आफूले त्यसबारे ढिला थाहा पाएको बताउनु भयको छ । काठमाडौं—नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धि अपहरण गर्ने ग्रान्ड डिजाइन प्रधानमन्त्री ...

नेपाल कम्युनिष्ट समूहको बैठकमा ‘बादल’

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत त्यहा पुग्र्नु भयको छ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत त्यहा पुग्र्नु भयको छ ...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ...

चिनियाँ राजदूत यान्छीद्धारा पार्टी एकतामा पहल गर्न प्रचण्डलार्ई आग्रह

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् । ...