०२ पुष २०७८, शुक्रबार
काठमाडौं – नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना आजै सुरु गरिने भएको छ । सह–महामन्त्री पदको मतगणना सकिएपछि केन्द्रीय सदस्यको मत गन्न लागिएको हो । काङ्ग्रेस केन्द्रीय निर्वाचन ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – सरकारले २९ जना द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज आयोजित पत्रकार सम्मेलनमा २९ जना द्वन्द्वपीडितहरुलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको बताउनुभएको ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – नेपाली काङ्ग्रेसको सह–महामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनबाट खस आर्य क्लस्टरबाट राठौर सह–महामन्त्रीमा निर्वाचित हुनुभएको हो । देवराज चालिसेलाई पराजित गर्दै शेरबहादुर देउवा प्यानलका राठौर सह–महामन्त्रीमा निर्वाचित हुनुभएको काङ्ग्रेसको ...
०२ पुष २०७८, शुक्रबार
संयुक्त राष्ट्रसङ्घ – दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ । खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गत मे यता देशका करिब ८ ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण ...
०२ पुष २०७८, शुक्रबार
लालितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताउनुभएको छ । महानगरपालिकाको ‘१०३ औँ स्थापना दिवस’ को अवसरमा ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस (धान्य पूर्णिमा) परेको पुस ४ गते सार्वजनिक विदा दिने ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने दाबी गर्नुभएको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन पछिका केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरूलाई तत्काल आवश्यक सुरक्षाको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भन्नुभयो, ’म यसै ...