०२ पुष २०७८, शुक्रबार
काठमाडौं – चालू आर्थिक वर्षको सुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र सङ्कटोन्मुख देखिएको छ । पछिल्लो समय नेपालको अर्थतन्त्रमा गिर्दो अवस्थामा देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली काङ्ग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई भेटेरै बधाई तथा शुभकामना प्रदान गरेको प्रचण्डको निजी ...
०२ पुष २०७८, शुक्रबार
सिन्ह्वा – जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आशङ्का गरेका छन् । जेआर ओसाका स्टेसननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयअनुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको ...
०२ पुष २०७८, शुक्रबार
सप्तरी – एकै परिवारका तीन जनाको दुर्घटनामा परी मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँ नै शोकमा डुबेका छ । बिहीबार दिउँसो मोटरसाइकलमा सवार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – ‘मिस वर्ल्ड’ प्रतियोगिता स्थगित भएको छ । केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण भएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो । मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९० दिनभित्र अवस्था ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – नेपाली बजारमा पहेँलो धातुको मूल्य आकाशिएको छ । हिजो प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी ...
०२ पुष २०७८, शुक्रबार
ढाका– बङ्खलादेशमा सञ्चालन भैरहेको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल र भुटानबीच आज भिडन्त हुँदैछ । अघिल्ला दुई खेल मध्ये बङ्गलादेशसँग बराबरी र श्रीलङ्कामाथि ६–० गोल अन्तरको जित निकाल्दै ४ अङ्क जोड्दै उपाधि यात्राको लक्ष्य ...
०२ पुष २०७८, शुक्रबार
पाकिस्तान– घरेलु मैदानमा बिहीबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इण्डिजविरुद्धको २०८ रनको लक्ष्य ३ विकेट गुमाएर ७ बल बाँकी रहँदै पुरा गर्दै तीन टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृङ्खला क्लिन स्वीप गरेको छ । उक्त खेलमा पाकिस्तानले ...
०२ पुष २०७८, शुक्रबार
मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुकधारीले गोली चलाउँदा उनको मृत्यु भएको हो । ...
०२ पुष २०७८, शुक्रबार
प्योङयोङ – उत्तर कोरियामा किम जोङ उनको शासनकालको उदय भएको एक दशक पूरा भएको छ । यसबीचमा उत्तर कोरियाले हात हतियार उत्पादनमा विशेष जोड दिंदै आएको छ । पहिलेभन्दा धेरै हतियार भण्डारण गरेको छ । ...