०३ पुष २०७८, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुन जंगबहादुर सिंह विजयी हुनुभएको छ । काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले २ हजार ५ सय ७७ मत ल्याएर केन्द्रीय सदस्यमा ...
०३ पुष २०७८, शनिबार
काठमाडौं – सरकारले शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेको छ । गत कार्तिक ८ गते मन्त्री परिषद्को बैठकले संशोधनका लागि क्याबिनेटको समितिमा पठाएको संशोधन प्रस्ताव आजको क्याबिनेट बैठकले स्वीकृत गरेको हो । मन्त्री ...
०३ पुष २०७८, शनिबार
काठमाडौं – नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उमेदवार भएका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारी ...
०३ पुष २०७८, शनिबार
काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना अहिले १० बजेदेखि सुरु हुने भएको छ । शुक्रबार सबै पदाधिकारीको मतगणना सकिएसँगै आज बिहान १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने ...
०३ पुष २०७८, शनिबार
काठमाडौं – देशका पहाडी तथा हिमाली भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् । पहाडी भू–भागका थोरै ...
०३ पुष २०७८, शनिबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन ...
०३ पुष २०७८, शनिबार
काठमाडौं – अध्यागमन विभागले अफ्रिकन मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालेको छ । नागरिकहरुको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने ...
०३ पुष २०७८, शनिबार
काठमाडौं – बङ्गलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि आयोजक बङ्गलादेश समान सात अङ्क जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ । बहुक्षेत्रीय पोषण योजना ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को अवरोध हटाउने लगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुट्नुभएको छ । आज सत्ता ...