०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

समाचार

वीरगञ्जमा १ सय १४ किलो चरेश सहित रबिन तामाङ पक्राउ

मकवानपुरको पालुङबाट वीरगञ्ज आएको ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट चरेश बरामद गरिएको प्रदेश –२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताएका छन् । ...

घरको रेलिङ्ग हाल्ने क्रममा खसेर एकजनाको मृत्यु

रेलिङ्ग हाल्ने क्रममा खसेका ४० वर्षका कार्कीलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ...

विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्राधिकरण क्रियाशील

-उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट छिनछिनमा विद्युतीय लाइन जाने (ट्रिपिङ)को समस्या घट्दै गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ...

सुनको मूल्य ह्वात्तै घट्यो

सुनको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाला सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...

ओली समूहद्धारा भीम रावललाई कार्वाही गर्न पार्टी केन्द्रलाई सिफारिस

नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्वाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ...

काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा

वि.स.२०७२ सालको भूकम्पले क्षति पुगेको काष्ठमण्डप पुनर्निर्माणको काम हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । ...

अमेरिकी प्रजातन्त्रमाथि भएको आक्रमणमा विश्वका नेताहरुद्धारा निन्दा

अमेरिकी संसदमा भएको आक्रमण तथा झडपबारे विश्वका नेताहरुले निन्दा गरेका छन् । ...

संसद विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

नेकपा प्रचण्ड–माधव नेपाल पक्षका विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । ...

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ । ...

प्रधानमन्त्री कप ः प्रदेश २ सेमिफाइल र फाइनल खेलको मिति सार्वजनिक

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश २ स्तरीय छनोटको सेमिफाइल र फाइनल खेलको मिति सार्वजनिक भएको छ । ...