०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच ★   जङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै ★   केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई ★   काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु ★   ‘राजनीतिक दल रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्छः उपसभापति खड्का ★   शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग ★   उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट ★   मध्यपुरथिमिको आम्दानी १४ करोड ★   भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु ★   नागरिकका विवरण दुरुपयोग हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता ★   ‘विपन्न वर्गलाई ऊर्जा विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको छ’ ★   बागमती प्रदेश समन्वय परिषद् बैठकः विभिन्न कार्यपत्र प्रस्तुत ★   छ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज ★   प्रधानमन्त्री ओली र इजरायलका राजदूत बासबीच शिष्टाचार भेट ★   कुलपतिको प्रयास सार्थकः काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद समाधान ★   विश्वविद्यालयको कुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्न सुझाव ★   विचाराधीन विधेयकमा साझा धारणा बनाएर अगाडि बढ्ने सहमति

समाचार

राष्ट्रिय सम्मेलनमा पेश हुने दस्तावेजमाथि छलफल गर्न स्थायी समितिको बैठक बोलाइयो

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुहुने दस्तावेजमा छलफल गर्न स्थायी समितिको बैठक बस्ने भएको छ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो आइतबारदेखि तीन दिनसम्म राजधानीमा हुने ...

कोरोना भाइरसबाट दुईको मृत्यु, २९३ जना सङ्क्रमित

काठमाडौं– बिहीबार देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २९३ जनामा व्यक्तिहरु सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज दुई जनाको मृत्युभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ ...

उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १४८ जना सङ्क्रमित

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । आज पुष्टिभएका मध्ये काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ जना रहेका ...

प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउने नेपाल बारको दावी

फाइल तस्वीर काठमाडौं – गत कार्तिक ८ गतेदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसियसनले महाअभियोग लाग्नसक्ने बताएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज सर्वोच्च परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनेक्रममा उक्त ...

सहज वातावरण भए एसईई परीक्षा भौतिक रुपमै गर्ने बोर्डको तयारी

लक्ष्मी बास्कोटा सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भौतिक रुपमा लिने तयारी गरेको छ । विद्यार्थीहरुलाई भौतिक रुपमा परीक्षा हलमा उपस्थित हुनेगरी आगामी चैन या बैशाख महिनामा एसईई लिने तयारी गर्न लागिएको हो । ...

काङ्ग्रेस अधिवेशनमा मतदान, ७२ सदस्यीय प्रदेश समितिका लागि एक सय ७४ प्रतिस्पर्धी

जनकपुरधाम – नेपाली काङ्ग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत हिजो बुधबार स्थगित भएको निर्वाचन आज बिहीबार सुरुभएको छ । बिहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान डेढ घण्टा ढिलागरी गरी सुरु भएको हो । नेपाली काङ्ग्रेसको प्रदेश ...

मनकामना केबलकार नियमित सञ्चालनमा

फाइल तस्वीर चितवन – नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो । मनकामना दर्शन ...

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको हो । दुर्घटनामा ...

पुनर्निर्माणका काममा बजेटको अभाव हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पबाट क्षति भएर पुनर्निर्माण गर्न बाँकी भौतिक संरचनाको तत्काल पुनर्निर्माण गरिसक्ने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको २१ औँ बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले पुनर्निर्माणका काममा बजेटका अभाव हुन नदिने ...

सालकको खपटासहित दुई युवक पक्राउ

मन्थली – रामेछापको मन्थलीबाट प्रहरीले सालकको खपटासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटी घर भएका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा रहेका छन् । सुराकीको आधारमा आरोपीहरुको घर ...