०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर छ’: मन्त्री दाहाल ★   स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने सहमति ★   ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस ★   धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड ★   नेपाली र दक्षिण कोरियाली कविता वाचन ★   प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेश लगातार विजयी ★   अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश ★   एक युवकलाई कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारबाहीः नेपाल प्रहरी ★   मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु ★   सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढः गृहमन्त्री लेखक ★   राष्ट्रपति समक्ष सङ्घीय संसद् अधिवेशन आह्वान गर्न सिफारिश ★   आर्थिक कूटनीतिले प्राथमिकता पाउने :राजदूत नेपाल ★   प्राकृतिक प्रकोपबाट करिब १७ हजार श्रीलङ्काली प्रभावित ★   सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति वृद्धि ★   चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास ★   ‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’ ★   माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन ★   पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’ ★   गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग ★   संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा

समाचार

विपद्मा परेका नागरिकहरुलाई तत्काल राहतको व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जना तथा पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अप्ठ्यारोमा परेका नागरिकहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शनिबार ...

ऐन कार्यान्वयनमा ल्याउनुको साटो व्यक्तिको स्वार्थका लागि निर्देशिका जारी गरेर गलत काम गरियो : सभापति विडारी

काठमाडौं – प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सहायक कानुनको अवस्था र परीक्षण, सरकारी आश्वासन कार्यान्वयन स्तरमापन र पुरातात्विक दस्तावेज सङ्कलन, सङ्ग्रहित र संरक्षणमा केही हदसम्म काम गर्न सफल भएको दावी गरेको छ । मुलुकका ...

फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा गृहकार्य, शिक्षण संस्था सुचारु गर्न सरकारलाई सुझाव

काठमाडौं – कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले शुक्रबार ...

बस र ट्रक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु, ३७ जना घाइते

सुनसरी – सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बस र ट्रक ठोक्किएर भएको आगलागीमा परी तीनजनाको मृत्यु भएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख २९९६ नम्बरको ...

देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, दिउँसोदेखि मौसममा सुधार हुँदै जाने

काठमाडौं – देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसोदेखि भने मौसममा क्रमशः सुधार हुँदै जानेछ । मौसमविद्का अनुसार आज अपरान्हपछि मौसममा क्रमिक ...

जन्ति लिएर हिंडेको जिप दुर्घटना ८ जनाको मृत्यु, बेहुला सहित ५ घाइते

प्युठान – प्युठानमा जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको ...

टिपर र भ्यान आपसमा ठोक्किँदा आमा–छोराको मृत्यु, दुई घाइते

प्रतीकात्मक तस्वीरचितवन – भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा आज टिपर र मारुती भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान र ...

पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च, प्रतिलिटर ५८ रुपैयाँ कर

काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३÷३ रुपैयाँ वृद्धि गरेको छ ...

साढे छत्तीस करोड राजश्व छलीको आरोपमा चार जनामाथि मुद्दा दायर

काठमाडौं – राजस्व अनुसन्धान विभागले विभिन्न चार वटा फर्मका चार जना सञ्चालक माथि कर छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग विगो १८ करोड २७ लाख र सोही विगो बराबर ...

पत्रकार राईको निधनप्रति महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौं – नेपाल पत्रकार महासङ्घले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य कमलराज राईको हृदयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको थियो । हृदयाघात भएपछि उपचारका ...