१९ माघ २०७७, सोमबार
भक्तपुरको दूधपाटीमा एक सार्वजनिक यातायातका सह–चालकले यात्रुमाथि कुटपिट गरेका छन् । ...
१९ माघ २०७७, सोमबार
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । ...
१९ माघ २०७७, सोमबार
धादिङको सिम्लेमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ...
१९ माघ २०७७, सोमबार
महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । ...
१९ माघ २०७७, सोमबार
कक्षा १२ को सोमबार प्रकाशित नतिजाअनुसार नियमिततर्फ सहभागी ३ लाख १० हजार ३ सय १६ परीक्षार्थीको जीपीए विवरण प्राप्त भएको छ । ...
१९ माघ २०७७, सोमबार
मोहमद शलाहले प्रिमियर लिगका पछिल्ला सात खेलमा पहिलो पटक गोल गरेपछि लिभरपुलले वेस्ट ह्यामलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । ...
१९ माघ २०७७, सोमबार
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । ...
१९ माघ २०७७, सोमबार
संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज कांग्रेसका सबै भ्रातृ सङ्गठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् । ...
१९ माघ २०७७, सोमबार
म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिँदै देशमा सङ्कटकालको घोषणा गरेको छ । ...
१९ माघ २०७७, सोमबार
लियोनेल मेस्सीले करियरको ६ सय ५० औं गोल पुरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–१ ले पराजित गरेको छ । ...