१९ माघ २०७७, सोमबार
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ति जनाएका छन् । ...
१९ माघ २०७७, सोमबार
महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत आज भएको खेलमा नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई ७ –० को गोलले हराएको छ । ...
१९ माघ २०७७, सोमबार
अमेरिकी राजदूत ¥याण्डी बेरीले राष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा परिर्वतन नहुने बताएका छन् । ...
१९ माघ २०७७, सोमबार
नेकपाका प्रचण्ड–माधव नेपाल पक्ष फेरि निर्वाचन आयोगमा जान लागेको छ । ...
१९ माघ २०७७, सोमबार
संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीहरुले आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । ...
१९ माघ २०७७, सोमबार
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा सोमबारबाट विपक्षीको बहस सुरु भएको छ । ...
१९ माघ २०७७, सोमबार
आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ७० अङ्कले बढेर २ हजार ४ सय माथि पुगेको छ । ...
१९ माघ २०७७, सोमबार
नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । ...
१९ माघ २०७७, सोमबार
लकडाउनको समयमा कर छुट दिनुको सट्टा उल्टै जरिवाना लिएको भन्दै विभिन्न पेशागत क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका हुन् । ...
१९ माघ २०७७, सोमबार
भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण १ सय १८ जनाको मृत्यु भएको छ । ...