१३ फागुन २०७७, बिहिबार
काठमाडौं – नेकपा एकताका लागि अभियान चलाउने भन्दै कुनै पनि खेमामा नलागेका उपाध्यक्ष बामदेव गौतमले पुष्पकलम दाहाल प्रचण्डसँग पार्टी एकताको सुनौलो जिम्मेवारी आएकाले त्यसलाई पूरा गर्न आग्रह गर्नु भएको छ ।उपाध्यक्ष गौतम र प्रचण्डबिच आज ...
१३ फागुन २०७७, बिहिबार
काठमाडौं – नेकपा प्रधानमन्त्री केपी शर्मा ओली समूहको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप ९४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । आज ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको रिटमाथि छुट्टाछुट्टै सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नुभनी सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – नेप्से परिसूचक १२ दशमलव ५६ अङ्कले बढेर २ हजार ५ सय ९९ दशमलव ७ बिन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । आज १ करोड ६७ लाख २६ हजारभन्दा धेरै कित्ता सेयर कारोबार ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – सर्वोच्च अदालतले गरेको फैसलालाई नेकपा ओली समूहको स्थायी कमिटीको बैठकले स्वीकार गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समय भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई बदर गरेपछि नेकपा प्रचण्ड– नेपाल पक्षले आज काठमाडौंमा विजय ¥याली निकालेको छ । काठमाडौंको शान्तिबाटीकामा भेला भएका सो पक्षका नेता कार्यकर्ताहरुले विजय ¥यालीसहित नगर परिक्रमा गरेका छन् । ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्ताका लागि प्रचण्ड–नेपाल बुढानिलकण्ठ पुगेका हुन् ।प्रधानमन्त्री केपी ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठको दोस्रो साताभित्रै सक्ने गरी सञ्चालन गर्ने तयारी थालेको छ । जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु ...
१२ फागुन २०७७, बुधबार
काठमाडौं – टिएमएसमा गडबढ देखाउँदा परिसूचक नेप्से भारी अङ्कले घटेको छ । नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयर मूल्य शतप्रतिशतले घटेपछि सामाजिक सञ्जालमा हल्लीखल्ली देखिएको छ । यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको छ । ...