०३ साउन २०८१, बिहिबार
काठमाडौँ, असार ३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न नसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा उहाँले भन्नुभयो, ...
०३ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन ३ गते । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना–२ ...
०३ साउन २०८१, बिहिबार
काठमाडौँ, असार ३ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय ...
०३ साउन २०८१, बिहिबार
फाइल तस्वीरदाङ, साउन ३ गते । दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा एक करोड ४० लाख ...
०३ साउन २०८१, बिहिबार
चितवन, साउन ३ गते । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा ...
०३ साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन ३ गते । भिजिट भिसामा एकजना पीडितलाई कुवेत पु¥याई मानव बेचबिखन गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी ...
०३ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन ३ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगामी संसद् बैठकको कार्यतालिका र कार्यसूचीबारे दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ । आज बिहीबार बिहान सभामुखको कार्यकक्ष, सिंहदरबारमा बसेको बैठकमा सभामुख घिमिरेले आगामी १५ गते ...
०३ साउन २०८१, बिहिबार
फाइल तस्वीरनेपालगञ्ज, साउन ३ गते । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन ...
०३ साउन २०८१, बिहिबार
फाइल तस्वीररुकुमपश्चिम, साउन ३ गते । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो । काफचौर तर्नेक्रममा खोलाले ...
०३ साउन २०८१, बिहिबार
फाइल तस्वीरमहोत्तरी, साउन ३ गते । मधेशमा मुसहर समुदायलाई ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ आर्जका लागि उभ्याइन्छ । गुजाराको सहारा कृषि मजदुरी पेसाका मुसहर एक दिन बनी गर्न (मजदुरी गर्न) नजाने हो भने ...