१९ कार्तिक २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १९ गते । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ ...
१९ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक १९ गते । नेपाली काङ्ग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा सङ्कल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध ...
१९ कार्तिक २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १९ गते । गाईबाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट रु दुई लाख ४४ हजार तीन सय १६ सङ्कलन भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एकसय ...
१९ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक १९ गते । थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई ...
१९ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक १९ गते । ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गर्न लागेको उक्त महायज्ञमा करिब एक हजार पाँच सय कर्ता हुने छन् । फाउण्डेसनले देशमा ...
१९ कार्तिक २०८१, सोमबार
सप्तरी, कात्तिक १९ गते । राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आजदेखि सजाउन थालिएको छ । विजयादशमी र दीपावली सकिएलगत्तै छठपर्व सुरु भएपछि जलाशय, पोखरी किनारमा पूजाघाट बनाउन ...
१९ कार्तिक २०८१, सोमबार
अफगानिस्तान, कात्तिक १९ गते । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तमा अफगान सुरक्षाकर्मीले अपहरणमा परेका दुई जना विदालय जाने उमेरको बच्चाको उद्धार गरिएको प्रान्तीय प्रहरी प्रवक्ता मुल्लाह असदुल्लाह जमशिदीले सोमबार बताउनुभएको छ । विदालयबाट घर फर्किरहेका बालबालिकाहरू ...
१९ कार्तिक २०८१, सोमबार
प्रतिकात्मक तस्वीरनयाँदिल्ली, कात्तिक १९ गते । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । प्रहरी ...
१९ कार्तिक २०८१, सोमबार
रोमानिया, कात्तिक १९ गते । मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४।१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिनुभएको छ ।मोल्दोभाको केन्द्रीय निर्वाचन आयोगले ९७।८ प्रतिशत मत गणना गर्दासम्म दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपति सन्दुले ...
१९ कार्तिक २०८१, सोमबार
इन्डोनेसिया, कात्तिक १९ गते । पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित ...