०५ असोज २०८१, शनिबार
भर्खरै
★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड

समाचार

सगरमाथा हवाई मैदान निर्माणमा ढिलाई

फाइल तस्वीरउदयपुर, भदौ ३० गते । त्रियुगा नगरपालिका–१ जोगीदहस्थित मोथ्याइमा निर्माण सुरु भएको सगरमाथा हवाई मैदान निर्माण प्रक्रिया सुरु गरिएको छ । बाह्र वर्ष अघि यहाँ हवाई मैदान निर्माणको प्रक्रिया सुरु गरिएता पनि काम अघि ...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् आजको बैठकका कार्यसूची

फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।काठमाडौँ, भदौ ३० गते । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

फाइल तस्वीरकाठमाडौँ, भदौ ३० गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक ...

मुस्ताङको साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण विद्युतीकरण

साङ्तामा जडित सोलार प्यानल ।मुस्ताङ, भदौ ३० गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो ...

चक्लाबन्दीपछि बाँझो जग्गाको सदुपयोग, फलफूल खेतीले बाँझो जमिन हराभरा

तस्वीरमा बाँझो जग्गामा लगाइएको फलफूल खेती । बागलुङ, भदौ ३० गते । बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन ...

ऐनापहराले पर्यटकहरुको मन लोभ्याउँदै, आन्तरिक पर्यटकहरुको धुइँचो

तस्वीरमा आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहरा ।तनहुँ, भदौ ३० गते । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले गदौ त्यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको ...

अधिकारको माग गर्दै दलित युवाको अर्धनग्न प्रदर्शन

दलित युवाहरूको अर्धनग्न प्रदर्शन काठमाडौँ, भदौ २९ गते । समानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलितहरूको आत्मसम्मान र सशक्तिरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलित युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । यहाँस्थित माइतीघर मण्डलामा विगत ३९ दिनदेखि ...

नियमसङ्गत चलाएमा सहकारीहरू डुब्दैनन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरू नडुब्ने र त्यस्ता सहकारीले आफ्ना सदस्यहरूलाई पनि समस्यामा नपार्ने बताउनुभएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग ...

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

फाइल तस्वीरकाठमाडौँ, भदौ २९ गते । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु ...

निर्माण व्यवसायीहरूलाई अन्याय हुन्न: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ।कैलाली, भदौ २९ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशभित्र रहेका निर्माण व्यवसायीहरूलाई कुनै पनि किसिमको अन्याय हुन नदिने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको आज ...