०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । सीआईबीको टोलीले भक्तपुरस्थित आफ्नै निवासबाट उनलाई पक्राउ गरेको हो । हिजो सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ । नगरपालिकाले आज नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ ...
०४ मङि्सर २०८१, मङ्गलबार
बागलुङ, मङ्सिर ४ गते गते । चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि ...
०४ मङि्सर २०८१, मङ्गलबार
सुदूरपश्चिम, मङ्सिर ४ गते । गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सिमानाको रक्षा, आपराधिक गतिविधिको नियन्त्रण, ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति ९रासस० केन्द्रीय कार्यालय, भद्रकालीको अवलोकन भ्रमण गर्नुभयो । ...
०४ मङि्सर २०८१, मङ्गलबार
ब्राजिल, मङ्सिर ४ गते । जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतिहरू तथा सङ्टलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्र मार्फत आह्वान गरेका छन् । नेताहरूले जी–२० को ...
०४ मङि्सर २०८१, मङ्गलबार
भक्तपुर, मङसिर ४ गते । भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो । अस्पतालकी कार्यकारी निर्देशक डा। सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतिविन्दुको शल्यक्रिया गरिने ...
०४ मङि्सर २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, मङ्सिर ४ गते । साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको हो ...
०४ मङि्सर २०८१, मङ्गलबार
तेह्रथुम, मङ्सिर ४ गते । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ । तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि ...
०४ मङि्सर २०८१, मङ्गलबार
सप्तरी, मङ्सिर ४ गते । राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री ...