१६ चैत २०७८, बुधबार
काठमाडौं– निर्वाचन आयोगले १७ बुँदे निर्देशन दिएको छ । आउँदो वैशाख ३० गते स्थानीय तहको तहको चुनावमा भाग लिने दलहरुलाई लैङ्गिक समावेशितालाई ध्यान दिन निर्देशन जारी गरेको हो । आयोगले निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी ...
१६ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मुख्यमन्त्री कुलप्रसाद केसीले मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले राजीनामा मागेको ...
१६ चैत २०७८, बुधबार
काठमाडौं– कोरोना भाइरसको ओमिक्रोन भरियन्टको बीए–२ सब भेरियन्ट यतिबेला विश्वमा प्रभावी बनेको विश्व स्वास्थ्य सङ्गठनले (डब्लूएचओ) जनाएको छ । यस भेरियन्टबाट ८६ प्रतिशत सङ्क्रमित बनेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को भनाइ छ । जनवरीको सुरुवातमा ...
१६ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं — महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र रणनीतिका बारेमा छलफल गर्न बबरमहलस्थित पार्टी कार्यालयमा आज ...
१६ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलङ्काकामा आजबाट सुरुभएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज बुधबार भर्चुअलमाध्यमबाट सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले अहिले ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री ...
१६ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रीङ्खला अन्तगर्त आज घरेलु टोली नेपाल र पाहुना टोली मलेसियाबीच खेल हुँदैछ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे खेल सुरु हुने आयोजकले बताएका छन् । सोमबारदेखि सुरुभएको त्रिकोणात्मक ...
१६ चैत २०७८, बुधबार
फाइल तस्वीर किभ – युक्रेनमाथि भैरहेको रुसी आक्रमणलाई रोक्न दुवै देशबीच टर्कीको राजधानी स्तानबुलमा हिजो मङ्गलबारदेखि शान्ति वार्ता प्रारम्भ भएको छ । युक्रेन र रुसबीच भएको वार्ता सकारात्मक उन्मुख भएको समाचारमा जनाइएको छ । स्तानबुलमा ...
१५ चैत २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश श्रेष्ठलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं– नेपाली काङ्ग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको चुनावमा गठबन्धन गर्ने नीतिगत निर्णय गरेको छ । बैठकले परिस्थिति हेरी स्थानीय आवश्यकता अनुसार गठबन्धन गरेर जाने नीतिगत निर्णय गरेको हो । आगामी २०७९ ...
१५ चैत २०७८, मङ्गलबार
काठमाडौं – आगामी स्थानीय निर्वाचनको लागि गठबन्धन गर्ने विषयलाई लिएर नेपाली काङ्ग्रेस भित्र ठूलो मतभेद उत्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको संस्थापन पक्ष र नेता डा. शेखर कोइरालाले नेतृत्व गर्नुभएको संस्थापनइतर ...