२१ चैत २०७८, सोमबार
मुम्बई – १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ । मुम्बईको ब्रेबोर्न स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १८० रन बनाएको ...
२१ चैत २०७८, सोमबार
फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकामा यस पटक कुनैपनि हालतमा नेपाली काङ्ग्रेसले नछाड्ने भन्दै जिल्ला पार्टीले निर्णय गरेको छ । चितवन जिल्लामा नेपाली काङ्ग्रेसको गढ मानिंदै आएको भरतपुर महानगरपालिकामा अघिल्लो पटक नेकपा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – काठमाडौंको स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ ...
२१ चैत २०७८, सोमबार
फाइल तस्वीर चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेको बताइएको छ । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको ...
२१ चैत २०७८, सोमबार
क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । साक्रामेन्टोको रेस्टुरेन्ट तथा बारहरु रहेको मध्य क्षेत्रमा तीव्र गतिमा गोली चल्न थालेपछि सर्वसाधारणबीच भागदौड ...
२१ चैत २०७८, सोमबार
कोलम्बो–श्रीलङ्कामा चरम आर्थिक भएपछि त्यहाँका सबै मन्त्रीहरुले एकसाथ राजीनामा दिएका छन् । पछिल्लो समय श्रीलङ्काले आर्थिक समस्या झेल्दै आएको छ । आर्थिक सङ्कट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सरकारका ...
२० चैत २०७८, आइतबार
धनगढी – कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयरसहितका जनप्रतिनिधिहरु नेकपा एमाले परित्याग गर्दै एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । वि.सं.२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट विजयी मेयर अशोककुमार चन्दसहितका जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको हो । ...
२० चैत २०७८, आइतबार
बर्दिबास – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताउनुभएको छ । बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आसन्न ...
२० चैत २०७८, आइतबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ५ हजार ८ सय ४७ जनामा पीसीआर विधिबाट र १ हजार ६२ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ...
२० चैत २०७८, आइतबार
प्रतिकात्मक तस्वीर घोराही – दाङमा इनारमा हामफालेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेका छन् । चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि ...