११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउँदै राप्रपा ★   प्रधानमन्त्री ओली अस्वस्थ, पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रम भर्चुअल माध्यमबाटै सम्बोधन ★   नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह ★   बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता ★   अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानीसद्वारा निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने प्रतिबद्धता ★   गाजाको भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने ★   काङ्ग्रेस संसदीय दलको बैठक आगामी आइतबारका लागि आह्वान ★   अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा ★   भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु ★   सुनको मूल्य उकालो लाग्दै। कतिमा हुँदैछ कारोबार ? ★   चौध देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु ★   पन्ध्रौँ चितवन महोत्सव सम्पन्न ★   कुवामा डुबेर एक वृद्धाको मृत्यु ★   कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना ★   सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण ★   ताजुमा आगलागी हुँदा तीन घर जलेर नष्ट ★   स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड ★   सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ आज हुँदै

समाचार

निलम्बित गभर्नरद्वारा सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता

फाइल तस्वीरकाठमाडौँ – नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । निलम्बित गभर्नर अधिकारीको रिट निवेदनको पेशी भोली मङ्गलबारका लागि तोकिएको छ । सरकारले आफुमाथि अनावश्यक आरोप लगाउँदै ...

नेपालबाट वीणा उल्का वर्षा देख्न सकिने

काठमाडौं – नेपाली आकाशमा वीणा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अनुकुल मौसम र वातावरण भएमा वैशाख ९ गते शुक्रबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने ...

माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दै

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आज सोमबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पक्रकार सम्मेलन गर्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका ...

क्यान्सर रोगबाट ग्रसित वडा सदस्य सत्यालको निधन

फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर–३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर–३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे ...

बालुवाटरमा सत्ता वठबन्धनको बैठक बस्दै

फाइल तस्वीरकाठमाडौं – पाँच दलीय सत्तागठबन्धको बैठक आज सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको मेयर ...

आज एमालेको दुई वटा बैठक बस्दै

फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आज सोमबार सचिवालय बैठक बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी एजेण्डाहरूमाथि छलफल सचिवालयको बैठक बस्न लागेको हो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज अपरान्ह ...

लुक्लाका लागि उडेको जहाज दुर्घटना हुनबाट जोगियो

फाइल तस्वीरकाठमाडौं – लुक्लाको लागि उडेको समिट एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट लुक्लाका लागि उडेको उक्त जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण भएको विमानस्थल कार्यालयले जनाएको ...

सत्तागठबन्धनले भोलि महानगर र उपमहानगरको उम्मेदववार टुङ्गो लगाउने

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ घटक पाँच दलीय गठबन्धनको आज बसेको बैठकले आसन्न निर्वाचनका लागि भोलिसम्ममा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डाको टुङ्गो लगाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले भोलि सोमबारसम्ममा टुङ्गो लगाउने निर्णय ...

स्थानीय तहको चुनावी रणनीति बनाउन पार्टीका नेताहरुसँग छलफल गर्दै प्रचण्ड

फाइल तस्वीरललितपुर– आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) ले पार्टी भित्र छलफललाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज शुक्रबार बिहान ...

पोखराको मेयर उपमेयरका उम्मेदवार छान्न एमालेलाई सकस, आज मतदानबाट उम्मेदवार चुनिदै

फाइल तस्वीरकास्की– नेपाल कम्युनिस्ट पार्टी एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार लागि निर्वाचन नै गर्ने भएको छ । आगामी निर्वाचनमा एमालेबाट पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका निम्ति उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले एमालेले आफ्नो ...