१६ चैत २०७७, सोमबार
काठमाडौं – चीन सरकारले नेपालको लागि अनुदानमा दिएकोे कोरोना भाइरस विरुद्धको खोप आज बिहान काठमाडौं आइपुगेको छ ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३ सय ३० जहाजबाट उक्त खोप आज काठमाडौं ल्याइएको ...
१६ चैत २०७७, सोमबार
तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा आइतबार सम्पन्न प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगितामा प्रथम हुन सफल बागलुङको गलकोट नगरपालिकाका खेलाडी पुरस्कार ग्रहण गरेपछि । गलकोटले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । ...
१६ चैत २०७७, सोमबार
कठमाडौं – प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदहरुलाई बिजनेस दिन नसकिरहेको सरकारले संसद बैठक स्थगन गर्ने तयारी थालेको छ । बैशाख महिनामा नै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले जारी बैठक तत्काल स्थगन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जानकारी ...
१३ चैत २०७७, शुक्रबार
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने वरिष्ठ नेता झलनाथ खनालले बताउनु भएको छ ।दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा ...
१३ चैत २०७७, शुक्रबार
निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । दोलखाको विगू गाउँपालिका निवासी ती ...
१३ चैत २०७७, शुक्रबार
भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ । बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव ...
१३ चैत २०७७, शुक्रबार
प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा ...
१३ चैत २०७७, शुक्रबार
ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ...
१३ चैत २०७७, शुक्रबार
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गर्नुभएको छ । मन्त्रालयमा आज चिडियाखानाका प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान ...
१३ चैत २०७७, शुक्रबार
ताइवान उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्र्मीले पुष्टि गरेका छन् । उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको ...