१८ चैत २०७७, बुधबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा ...
१८ चैत २०७७, बुधबार
विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ । “अबको ...
१८ चैत २०७७, बुधबार
काठमाडौं – मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन निवेदन दर्ता भएको छ । मंगलबार प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको नेतृत्वमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन दर्ता ...
१७ चैत २०७७, मङ्गलबार
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका ...
१७ चैत २०७७, मङ्गलबार
काठमाडौं – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो । देवचुली नगरपालिकास्थित वरचुली ...
१७ चैत २०७७, मङ्गलबार
काठमाडौं – नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहले आफू पक्षको भेला बोलाएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई ६ महिना निलम्बनको घोषणा गरेपछि आफू पक्षको रणनीति बनाउन भेला ...
१७ चैत २०७७, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि त्यसको प्रतिवादमा थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्दैछन् । आज दिउँसो १२ बजे ...
१७ चैत २०७७, मङ्गलबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट भएको छ । महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ...
१७ चैत २०७७, मङ्गलबार
‘बैंक अफ किड्नी’का रूपमा अन्तराष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गाैला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत मिर्गाैला ...
१७ चैत २०७७, मङ्गलबार
काठमाडौं – नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र आज पुनरावलोकनमा जाने तयारी गरेको छ । स्रोतका अनुसार आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ ।नेकपा विवादमा सर्वोच्चको ...