१९ बैशाख २०७९, सोमबार
ताप्लेजुङ – आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उहाँहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध निर्वाचित भएको बताइएको छ ...
१९ बैशाख २०७९, सोमबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही ...
१८ बैशाख २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपालियाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाको ‘मतपत्र बलियो कागजमा राखेकाले ...
१८ बैशाख २०७९, आइतबार
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, फाइल तस्वीरकाठमाडौं – सरकारले दुई प्रहरी सङ्गठनको मुख्य पद प्रहरी महानिरीक्षकमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह र ...
१८ बैशाख २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । अहिले बिहान ११ बजेका लागि बैठक तय भएको हो । अहिले बस्ने बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक ...
१८ बैशाख २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – जारी आईपीएल क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले पहिलो जित हासिल गरेको छ । लगातार आठौं हार व्यहोर्दै आएको मुम्बईको यो पहिलो जित हो । अन्तिम ओभरमा टिम डेभिडको तीव्र ब्याटिङको मद्दतमा राजस्थानलाई पाँच ...
१८ बैशाख २०७९, आइतबार
फाइल तस्वीर ।काठमाडौं– आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । यसै सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय ...
१८ बैशाख २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं– ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ...
१६ बैशाख २०७९, शुक्रबार
काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको मूल्याङ्कन फाराम सात दिनभित्र पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । केही समन्वय इकाइहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा नपठाएको भन्दै ...
१६ बैशाख २०७९, शुक्रबार
चितवन – चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–९ बस्ने अन्दाजी ३५ वर्षीय लक्ष्मण बछाइ रहेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको–८ मगनी गाँउमा गए राति टेम्पो पल्टिँदा गम्भीर घाइते ...