२० बैशाख २०७९, मङ्गलबार
गोरखा – गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटना ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – अरबी पात्रो हिजरी संवत्अनुसार दसौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदै छन् । दसौँ महिनाको पहिलो दिन आज विशेष ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा ईद ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ । आज मंगलबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही ...
१९ बैशाख २०७९, सोमबार
एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा , फाइल तस्वीरकाठमाडौं – सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको प्रति असन्तुष्टी जनाउँदै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । ...
१९ बैशाख २०७९, सोमबार
प्रतिकात्मक तस्वीर पोखरा – कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो। ग३च ३५२५ ...
१९ बैशाख २०७९, सोमबार
फाइल तस्वीरचितवन – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा ...
१९ बैशाख २०७९, सोमबार
सशस्त्र प्रहरी बलका नवनियुक्त प्रहरी महानिरीक्षक राजु अर्याल, फाइल तस्वीर ।काठमाडौं – सरकारले बढुवा गरेका सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिन्ह लगाएका छन् । ...
१९ बैशाख २०७९, सोमबार
साङ्केतिक तस्वीर ।काठमाडौं– काठमाडौंको बबरमहलमा गएराति स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ मृत्यु भएको हो । प्रहरीका अनुसार ...