३० बैशाख २०७९, शुक्रबार
मेयर पदका उम्मेदवार दीपकराज जोशीको तस्वीरदमौली – तनहुँ जिल्ला व्यास नगरपालिकाको मेयरका उम्मेदवारमाथि साङ्घातिक आक्रमण भएको छ । मेयरका उम्मेदवार दीपकराज जोशीमाथि साङ्घातिक आक्रमण भएको हो । ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका ...
२९ बैशाख २०७९, बिहिबार
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी ...
२९ बैशाख २०७९, बिहिबार
ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा एक युवक मृत भेटिएका छन् । निधन हुनेमा करिब २५ वर्षीय विनोद कार्की रहेका छन् । उनी खोक्लिङको दुङ्गा भन्ने ठाँउमा मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिएका उनी ...
२९ बैशाख २०७९, बिहिबार
काठमाडौं – नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई आफ्नो घर सुर्खेत जाँदै गर्दा आज बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । उनी घर हुँदै शुक्रबार कोहलपुरमा तय भएको ...
२९ बैशाख २०७९, बिहिबार
काठमाडौं – नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता ...
२९ बैशाख २०७९, बिहिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ’असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । जल ...
२९ बैशाख २०७९, बिहिबार
धनगढी – डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ...
२८ बैशाख २०७९, बुधबार
फाइल तस्वीर, साङ्केतिक तस्वीरकाठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको ...
२८ बैशाख २०७९, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं – आज बिहान टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंको कलङ्की चोकमा थानकोटबाट स्वयम्भुतर्फ गैरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको ...
२८ बैशाख २०७९, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं –स्थानीय तह निर्वाचनमा उम्मेदावहरुले गर्ने प्रचार–प्रसार अभियान समाप्त भै मौन अवधि सुरु भएको छ । बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको सम्पूर्ण कार्य मङ्गलबार मध्यरातदेखि सकिएकोले मौन अवधिमा सुरु भएको ...