१४ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   त्रिवि ऐनअनुसार बनेको प्रत्यायोजित कानुनबारे समितिमा छलफल ★   विपन्न परिवारलाई रासन कार्ड र रासन वितरण ★   ‘भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न सकेको छैन’:मन्त्री भण्डारी ★   काङ्ग्रेस संसदीय दलको बैठक माघ १८ गते बिहान साढे आठ बजेसम्मका लागि स्थगित ★   रास्वपाले गुण र दोषका आधारमा सरकारले ल्याएका अध्यादेशमाथि बहस गर्ने ★   समाजवादी मोर्चाले गर्ने सभाको तयारी पूरा ★   आवश्यकताअनुसार अध्यादेश जारी गरिएकामा सत्तापक्षीय दल एकमत ★   सङ्गठित संस्थाका परीक्षा प्रणाली एकीकृत र संयुक्त गर्नेबारे छलफल ★   ‘सरकारले जनपक्षीय काम गरिरहेको छ’: मुख्यमन्त्री कँडेल ★   भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु ★   अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ ★   गोलबजार नगरपालिकाद्वारा अनलाइन भुक्तानी सेवा सुरु ★   चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट खर्च न्यून ★   आउँदो अधिवेशनबाट धेरै विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धता आवश्यक छः सभामुख घिमिरे ★   राजनीति पैसाका लागि नभई देश र जनताका लागि हुनुपर्छः नेता कोइराला ★   बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद ★   प्रधानमन्त्री ओलीको आह्वानमा सत्तापक्षीय दलको बैठक जारी ★   कानुन प्रभावकारी कार्यान्वयन नहुँदा सम्पत्ति शुद्धीकरण मामिलामा ‘ग्रे लिष्ट’ को जोखिम ★   ‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाका काम रोक्न अर्थको निर्देशन ★   उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूतको भेटवार्ता

समाचार

गठबन्धनलाई पराजित गर्दै सुनवलको मेयर र उपमेयरमा एमाले विजयी

नवलपरासी – नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेकी विमला अर्याल र उप–मेयरमा एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित हुनुभएको हो । एमालेबाट उम्मेदवार लिनुभएकी ...

युक्रेन युद्धका कारण विश्वमा खाद्य सङ्कट आउन सक्ने

फाइल तस्वीर रुस र युक्रेनको लडाईंले आगामी केही महिनादेखि विश्वमा खाद्य सङ्कट आउन सक्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घ महासचिव एन्टोनियो गुटेरेसले रुस र युक्रेनबीचको युद्धले विश्व खाद्य सङ्कटलाई थप बढाइदिएको ...

काङग्रेसकी चौधरी सुरूङका नगरपालिकाको मेयरमा निर्वाचित

फाइल तस्वीरसप्तरी— सप्तरी जिल्लाको सुरूङका नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् । मेयर पदमा निर्वाचित चौधरीले ७ हजार ...

पालुङटार र गोरखा नगरपालिकामा माओवादी केन्द्र विजयी

फाइल तस्वीरगोरखा – गोरखा जिल्लाको दुई नगरपालिकाको प्रमुखमा नेकपा माओवादीले बाजि मारेको छ । गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा माओवादी केन्द्रले विजय हात पारेको हो । पालुङटार नगरपालिकामा मेयर र उपमेयरमा जितेको छ भने गोरखा ...

चौबिस घण्टाको समयावधिमा ८२९ जनामा कोरोना सङ्क्रमण, ३३ को मृत्यु

नयाँदिल्ली – भारतमा २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार १७७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ...

स्थानीय तहको नतिजा आउने क्रम जारी, महा-नगरको परिणाम आउन अझै समय लाग्ने

फाइल तस्वीर काठमाडौं– वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । देशभर कुल ७५३ वटा स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भैसकेको छ । अधिकांश नगरपालिका र गाउँपालिको नतिजा आइसकेको ...

स्थानीय तह निर्वाचनः १९६ पालिकामा काङ्ग्रेस विजयी

काठमाडौं – स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली काङ्ग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार काङ्ग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ । जारी मतगणनामा काङ्ग्रेस ...

ट्याक्टर दुर्घटनामा परी चारजना घाइते, चारैजनाको अवस्था गम्भीर

फुङ्लिङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय फुङ्लिङका अनुसार फुङ्लिङ नगरपालिका–६ को बतासेमा ना ६ त ४७४३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । ...

प्रतिनिधि सभाको बैठक सुरु

काठमाडौं – प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो । सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा  आर्थिक वर्ष २०७९–०८० को लागि विनियोजन विधेयकका ...

भरतपुरमा सत्ता गठबन्धनकी उम्मेदवार दाहाल १ हजार ७ सय १२ मतले अगाडि

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राख्नुभएको छ । २७ हजार ४ सय ३८ मतगणना हुँदा रेनुले ९ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको छ भने ...