१८ जेठ २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनामा सङ्क्रमित भएको खबर छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा तीन हजार ९२९ जनाको पीसीआर विधिबाट र ९१३ जनाको एन्टिजेन विधिबाट ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री देउवाले ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – पाँच दलीय सत्ता गठबन्धनभित्र सङ्घीय र प्रदेशसभा निर्वाचन गर्ने विषयले प्रवेश पाएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् गठबन्धन दलभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको विषयले प्रवेश पाएको हो । सत्ता गठबन्धन ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरदमौली – तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – स्थानीय निर्वाचनको परिणामबाट हौसिएर नेपाली काङ्ग्रेस अहङ्कारी बन्ने हो कि भन्ने विश्लेषण हुन थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै नेपाली काङ्ग्रेस अहङ्कारी हुने ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको बजेटमाथिको आजको बैठकमा बोल्दै सांसदहरुले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना खुलाउन सरकारको ध्यानाकर्षण गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्ज चिनी मिल र कृषि औजार कारखाना ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रियसभाको आजको बैठक सुरुभएको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं– प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएको दावी गर्नुभयो । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको बजेट सङ्कटभन्दा चुनाव केन्द्रित भएको टिप्पणी गर्नुभएको छ । आज बिहान ११ बजे बसेको संसद बैठकमा आर्थिक वर्ष २०७९–८० को बजेटमाथि भएको छलफलमा सहभागी हुँदै ...