१७ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘श्रम ऐनमा गृह श्रमिकसम्बन्धी व्यवस्था समावेश गर्न आवश्यक’ ★   ‘सिड’ समितिमा नागरिक समाजले सोमबार प्रतिवेदन पेस गर्ने ★   नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ राजदूत मायदा ★   वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैनः नेता डा कोइराला ★   माओवादी केन्द्रले अध्यादेश अस्वीकार गर्ने ★   महोत्सवमा ग्राहकको मन अर्ग्यानिक खाद्यान्नमा ★   सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्छः सञ्चार मन्त्री गुरुङ ★   प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त ★   दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान ★   इजरायली बन्धक बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो ★   ‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’ ★   सन्दर्भ सहिद दिवस–सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँः प्रधानमन्त्री ओली ★   सरस्वतीको मूर्ति निखार्दै मूर्तिकार ★   सुमो दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु ★   नेपालगञ्जमा नागरिकस्तरबाट क्रियापुत्री भवन निर्माण ★   २५औँ संस्करण बुढासुब्बा गोल्डकपको तयारी पूरा ★   एचपिभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्वपूर्ण भूमिकाः शिक्षामन्त्री भट्टराई ★   चाडपर्व र संस्कृतिले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्छः प्रदेश प्रमुख ★   सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइने ★   ‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक रु १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’

समाचार

बागमती प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतद्वारा पारित

फाइल तस्वीरहेटौंडा – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ...

भारतीय काङ्ग्रेस आईकी नेतृ गान्धी कोरोना भाइरसबाट सङ्क्रमित

फाइल तस्वीरनयाँदिल्ली– भारतीय काङ्ग्रेस आईकी पूर्वअध्यक्ष सोनिया गान्धी कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । गान्धीलाई हल्का ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको हो । केही दिन अघि पार्टीको कामको सन्दर्भमा सोनिया गान्धीले ...

प्रतिनिधिसभा बैठकमा आजपनि बजेटमाथिको छलफल जारी, के के भने त सांसदहरुले !

फाइल तस्वीरकाठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक बजेटमा उल्लेख गरिएको निर्यात प्रवद्र्धन र कृषि क्षेत्रका कार्यक्रमहरु सकारात्मक भएको भन्दै संसदमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्ने सांसदहरुले प्रशंसा गर्नुभएको छ । ...

राप्रपाद्वारा राज्यको शासकीय स्वरुप परिवर्तनको माग

फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने माग गरेको छ । राप्रपाको धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजा रहने गरी ...

स्वर्गीय राजाको शालिक राख्न खोज्दा झडप, प्रहरीद्वारा हवाई फायर र अश्रुग्याँस प्रहार

सुर्खेत – बाँकेको नेपालगञ्जस्थित वीरेन्द्र चोकमा आज बिहानैदेखि तनाव उत्पन्न भएको छ । वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न खोजिएपछि प्रहरी प्रशासनले हस्तक्षेप गर्दा सो समूहसँग झडप भएकोले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर ...

अहङ्कार राखे भस्म हुने नेपालको चेतावनी

फाइल तस्वीरसुर्खेत – आठ महिना अघि नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकीकरण वा गठबन्धनको कुनै सम्भावना नभएको बताउनु भएको छ । अध्यक्ष नेपालले आज बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग ...

एमालेको विरोधले बजेट अधिवेशन अवरुद्ध

फाइल तस्वीरमकवानपुर – बागमती प्रदेशसभाको बजेट अधिवेशनको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक सुरु हुनेवित्तिकै अवरोध गरेपछि केही समयका लागि बैठक स्थगित भएको हो । प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक ...

भारतले पठायो तेलको नयाँ मूल्य, पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने

फाइल तस्वीरकाठमाडौं – भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई विक्री गर्दै आएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची हिजो साँझ नेपाल आयल निगमले प्राप्त गरेको हो । भारतीय ...

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारलाई आज हस्तान्तरण हुँदै

फाइल तस्वीरकाठमाडौं – आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा ज्यान गुमाएकाहरूको शव आज परिवारलाई बुझाइँदैछ । कानुनी प्रक्रिया पुर्याउन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि लगिएका सबै २२ वटा ...

प्रतिनिधिसभाको कार्यकाल अघिल्लो निर्वाचन भएको मितिले पाँच वर्ष, मङ्सिर २२ गतेसम्म निर्वाचन गर्नुपर्ने

फाइल तस्वीरकाठमाडौं– सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको समयावधी आगामी मङ्सिर २२ गतेसम्ममात्र रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको प्रतिनिधिसभाको मङ्सिर २२ गतेसम्म रहेको बताउनु भएको छ । संविधानत ...