०७ असोज २०८१, सोमबार
भर्खरै
★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ

समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई राप्रपाले साथ नदिने

काठमाडौं — प्रदेशसभामा आज विश्वासको मत लिने तयारीमा रहनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले साथ नदिने भएको हो । कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदहरुमध्ये नेकपा एमालेसँग २० सांसदहरु रहेका छन् । १३ सांसद रहेको माओवादी ...

रूरू जलविद्युत आयोजनाको आइपीओ बाँडफाँड

काठमाडौं — रूरू जलविद्युत आयोजनाको आइपीओ आज बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर गोलाप्रथाबाट ३७ हजार ९सय १६ जनाले हातपारेका छन् ।यस रुरु जलविद्युत आयोजना कम्पनीको शेयर निष्काशन तथा बिक्री ...

कोरोना कहर : नेपालगञ्जका विद्यालय एक साता बन्द

कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका ...

डर त्रासबाट कहिल्यै प्रभावित हुन्नः नेता भुसाल

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले लोभ, लालचा र डर त्रासबाट कहिल्यै प्रभावित नहुने बताउनुभएको छ । सिद्धार्थ नगरपालिका–३ दरखसवामा खेल मैदानको शिलान्यास कार्यक्रममा उहाँले भन्नुभयो, “म लोभ र ...

रूरू जलविद्युतको आइपिओ भोलि बाँडफाँड हुँदै

काठमाडौं — रूरू जलविद्युत आयोजनाको आइपिओको बाँडफाँड भोलि हुने भएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार आइपिओ बाँडफाँडको सबै तयारी सकिएको छ । भोलि बिहान ८ बजे यस आयोजनाको आइपिओ बाँडफाँड हुने ...

कारागारमा कैदी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या

काठमाडौं — साढे चार दशकअघि स्थापना भएको कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा समस्या भएको छ । स्थापनाकालमा २३ जनाको दरबन्दी कायम भएको कारागारमा ९५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ४ ...

देशभर कोरोनाबाट थप ५ जनाको मृत्यु

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप ४ सय ६० जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ । मन्त्रालयका अनुसार ...

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार ...

मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै

मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरुवा पर्व भनी ...

जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग्रह गरेको छ । डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन परम्परागत बजारले महत्वपूर्ण भूमिका निर्वाह ...