१३ असार २०७९, सोमबार
खोटाङ – महङ्गी वृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासङ्घले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महङ्गी बढेको विरोधमा युवा तथा विद्यार्थी सङ्गठनले दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस ...
१३ असार २०७९, सोमबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीबाट मन्त्रीका लागि थपिनुभएका नयाँ मन्त्रीहरूले आज शपथग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच आज बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ...
१३ असार २०७९, सोमबार
काठमाडौं – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन गरिरहेको तथ्य सार्वजनिक भएको छ । स्थानीय तहको निर्वाचन अघि र निर्वाचनपछि केन्द्रीय सदस्यको हस्ताक्षर सङ्कलन गरिएको जसपाका नेताहरूले बताएका ...
१३ असार २०७९, सोमबार
फाइल तस्वीर एजेन्सी – संयुक्त राज्य अमेरिकाले जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रुसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो । ...
१३ असार २०७९, सोमबार
ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । ...
१३ असार २०७९, सोमबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरि सामान्य बदली रही पहाडी भू–भागका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि ...
१३ असार २०७९, सोमबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव ...
१२ असार २०७९, आइतबार
एजेन्सी – इङ्ग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्याम्पबाट नराम्रो खबर बाहिर आएको छ । भारतीय टोलीका कप्तान रोहित शर्मा कोरोना सङ्क्रमित भएका छन् । उनी इङ्ग्ल्याण्डविरुद्धको टेस्टबाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले एक विज्ञप्ति ...
१२ असार २०७९, आइतबार
काठमाडौं – प्रतिनिधिसभा सदस्य अमृता थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन गरी सङ्घीय संसदलाई पूर्णता दिन माग गर्नुभएको छ । आज आईतवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य थापाले उपसभामुख र राष्ट्रिय सभाको ...
१२ असार २०७९, आइतबार
चितवन – चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा ...