१५ असार २०७९, बुधबार
फाइल तस्वीर नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । ...
१५ असार २०७९, बुधबार
काठमाडौं – काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो निभाउने प्रयास भएता पनि आगो नियन्त्रण गर्ने काम ...
१५ असार २०७९, बुधबार
फाइल तस्बिर जनकपुरधाम– सर्लाहीमा कालोपत्रे गर्ने क्रममा ट्याङ्कर पड्किँदा ७ जना घाइते भएका छन् । मङ्गलबार साँझ करिब सवा ६ बजेको समयमा गोडैता नगरपालिका ४ रोहुवा स्थित हुलाकी सडकखण्डमा कालोपत्र गरिने तातो अलकत्राको ट्याङ्कर बिलडिङ ...
१५ असार २०७९, बुधबार
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गण्डकी प्रदेश ...
१५ असार २०७९, बुधबार
काठमाडौं – सरकारले अन्ततः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो आयोजना कम्पनी मोडलमा निर्माण गर्नेसम्बन्धी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले गरेको ...
१५ असार २०७९, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताउनुभएको छ । आज १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उहाँले सरकारले ...
१५ असार २०७९, बुधबार
काठमाडौं – प्रत्येक वर्ष असार १५ गतेका दिन मनाइने धान दिवसको अवसरमा आज खेतमा काम गरी दही च्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्युरा खान्छन् । यसबेला दहीच्युराले ...
१५ असार २०७९, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, ...
१४ असार २०७९, मङ्गलबार
काठमाडौं – वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेता पनि वर्षा लागेसँगै निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ । अस्थायी रूपमा बनाइएका सडक र पुलमा ...
१४ असार २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्नुभएको छ । उहाँले आज मङ्गलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्नुभएको हो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको ...