२१ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा ★   नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू ★   ‘सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छ’ : मन्त्री सिंह ★   एकीकृत समाजवादीले केन्द्रीय बोलायो कमिटी बैठक ★   सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता ★   टक्सारको सरस्वती गुफा ओझेलमा ★   स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्धन गर्दै ‘रामपुर नगरपालिका’ ★   काङ्ग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु ★   पाथीभरा केबलकार विवादः एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित ★   युवालाई स्वदेशमै राख्न रोजगारी सुनिश्चित गरिनुपर्छः सांसद मङ्गलप्रसाद गुप्ता ★   मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु ★   काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने ★   नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? ★   वन्यजन्तुबाट भएको क्षतिको राहतको आशमा गुल्मीका किसान ★   दुष्कर्मको अन्धकार हटोस: प्रधानमन्त्री ओली ★   जनताको खुसीलाई ध्यान दिएर काम गर्नुपर्छः सांसद थनैत ★   नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै ★   राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण ★   प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफलः मुख्यमन्त्री आचार्य ★   सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

समाचार

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

साङ्केतिक तस्वीर ताप्लेजुङ – श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी ...

लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

दाङ – लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को ...

देशभर थप ४ सय ५६ जनामा कोरोना पुष्टि, दुई हजार ८ सय ४१ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार १ सय ४ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ : प्रधानमन्त्री देउवा

हेटौंडा – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिनुभएको छ । आज मकवानपुरको हेटौँडामा आयोजित नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले सरकारले आम निर्वाचनका ...

बिहे गर्ने पुरुषले मात्र हो, महिलाले गर्दैनन् ? : तामाङ

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद शेरबहादुर तामाङले नागरिकता विधेयकमा नागरिकता प्रदान गर्ने व्यवस्था खुकुलो बनाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज प्रतिनिधिसभामा जारी छलफलमा सांसद तामाङले वैवाहिक अङ्गिकृत नागरिकताको विषयमा ...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भएका नीतिहरूको कार्यान्वयन गर्नैपर्छ : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्नीप्रसाद सापकोटाले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भएका नीतिहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष २०२२ को अवसरमा वन तथा वातावरण मन्त्रालयले आज शुक्रबार काठमाडौंमा सांसदहरूसँग गरेको छलफल ...

तीव्र उतार–चढावकाबीच नेप्सेमा ऋणात्मक नतिजा, २७ अङ्कले घट्यो सेयर बजार

काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार सेयर बजार २७ दशमलव २६ अङ्कले घटेको छ । साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अङ्क घटेको थियो भने आज शुक्रवारको कारोबारमा पनि तीव्र उतार–चढावका बीच ...

सार्कका अन्य मुलुकभन्दा खुकुलो व्यवस्था किन ?: सांसद खतिवडा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद घनश्याम खतिवडाले सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक संविधान प्रतिकुल भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै उहाँले दक्षिण एसियाली मुलुकहरूको भन्दा नेपालमा नागरिकता किन सहज ...

प्रदेश संरचना खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जनवर्गीय सङ्गठनहरूले प्रदेश संरचना खारेजीलगायतका माग राख्दै आज काठमाडौँमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा नेतृत्वको जनवर्गीय सङ्गठनहरूले थापाकै उपस्थितिमा काठमाडौंको माइतीघरबाट सो प्रदर्शन ...

राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै

फाइल तस्वीरकाठमाडौं – नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । बैंकले अपराह्न ४ बजे चालु आर्थिक वर्ष २०७९÷०८० को मौद्रीक नीति सार्वजनिक गर्न हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखा परेको ...