०८ साउन २०७९, आइतबार
काठमाडौं – श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन खुला गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब ५९ ...
०८ साउन २०७९, आइतबार
नेदरल्यान्ड्सलाई १–० गोलले पराजित गर्दै फ्रान्स, महिला युरोकप फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अतिरिक्त समयमा जित हात पारेको हो । इङ्ग्ल्याण्डको एससिल न्यूयोर्क स्टेडियममा गएराति फ्रान्सको जितमा इभ पेरिसेटले १०२औँ मिनेटमा पेनाल्टीमार्फत गरेको ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – सशस्त्र प्रहरीका १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले उनीहरूलाई वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो । साउन ६ गतेको निर्णयबमोजिम ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान लुम्बिनी प्रदेश, गण्डकी ...
०८ साउन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं– विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसको सङ्क्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा मङ्किपक्स भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको भन्दै विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको सङ्गठनले ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयले आजको बैठकमा पेश गरिने तीन वटा सम्भावित ...
०७ साउन २०७९, शनिबार
प्रतीकात्मक तस्वीर सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनीषा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । ...
०७ साउन २०७९, शनिबार
तनहुँ– सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्धान्त काङ्ग्रेसले नछाडेको बताउनुभएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चालीसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिंह पार्कमा आज आयोजित वृक्षरोपण ...
०७ साउन २०७९, शनिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी–विदेशी प्रतिक्रियावादीले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारूढ गठबन्धन बनाएको जिकिर गर्नुभएको छ । मजदुर वर्गपक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले ...
०७ साउन २०७९, शनिबार
रुपन्देही – नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले काङ्ग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले काङ्ग्रेसलाई तर्साउन ...