०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान

समाचार

दम्भ र अहंकारको शिकार बन्दै संविधान र गणतन्त्र

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको गैह्र राजनीतिक, राजनीतिक असहिष्णुता र सम्वेदनहिन चरित्रले आज मुलुक द्वन्द्वको विभिषिका तिर धकेलिन पुगेको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्रीबाट गरिएको संसद् विघटनको सिफारिसलाई तुरुन्तै अनुमोदन ...

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा लाग्ने : कानुनविद्

काठमाडौं – प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसलाई सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सकिने कानुनविद्हरूले बताउनु भएको छ । गत फागुन ११ मा सर्वोच्च अदालतले ...

पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ७ जनामा कोरोनाको सङ्क्रमण, १ सय ७७ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६ सय ७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि ...

अर्थ मन्त्रालयद्वारा अत्यावश्यक उपकरण जडान गर्न ५ अर्ब ५१ करोड बजेट सुनिश्चित

काठमाडौं –स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले केन्द्रिय, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । शुक्रबार थप १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयु ...

कसले पाउला त प्रधानमन्त्रीमा नियुक्ति ?

काठमाडौं – संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिनै लागेको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको मात्रै समय दिनु ...

एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूसँग रहेको दावीसहित शीतलनिवासमा ओलीको जम्काभेट

काठमाडौं – विपक्षी दलका नेताहरु १ सय ४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावी सहित शीतलनिवास पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली एमालेका १ सय २१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन शीतलनिवास ...