०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

समाचार

आगामी साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं – सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशकले जानकारी ...

सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने ओलीको दाबी

काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा ओलीले बुझाएको जवाफमा विपक्षी शेरबहादुर देउवाले माग दावी पेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री नियुक्त, समेत गर्न माग गरेपनि त्यो कार्य अदालतले गर्न नसक्ने दाबी ...

अर्थतन्त्र बचाउन विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड दिने

काठमाडौं – कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण दिने भएको छ । विश्व ...

दलीय अनुशासन उल्लङ्घन गर्ने छुट कुनै पनि सांसदलाई छैनः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय अनुशासन उल्लङ्घन गर्ने छुट कुनै पनि सांसदलाई नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत आफुले पठाएको जवाफमा ओलीले संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता ...

अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दावी सहित सर्वोच्चमा लिखित जवाफ पेश

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दावी गर्नु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धमा १४६ सांसदहरुद्वारा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई ...

जसपा उपेन्द्र यादव पक्ष निर्वाचन आयोग विरुद्ध कानुनी लडाईं लड्ने तयारी

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा सुरु भएको छ । बैठकमा ...

मध्यपूर्वका देशहरुसहित जापान र कोरियामा नियमित उडान सुरु गर्ने सीसीएमसी निर्णय

काठमाडौं – सीसीएमसीले नेपाली कामदारहरु रहेका देशहरुमा नियमित उडान सुरु गर्ने निर्णय भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले मध्यपूर्वका देशहरुसहित जापान र कोरियामा नियमित उडान सुरु गर्ने निर्णय गरेको ...

कोरोना भाइरस विरुद्धको चिनियाँ खोप किन्ने सीसीएमसीको निर्णय

काठमाडौं – नेपाल सरकारले चीनबाट कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने प्रक्रिया तत्काल सुरु गर्ने बताएको छ । सरकारको घोषणा अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेकोे बैठकले चीनबाट ४० लाख मात्रा खोप किन्ने ...

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा सङ्क्रमण, ५२ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको छ । आज देशभरका प्रयोगशालामा ८ हजार ६ सय ८७ पीसीआर र ...

निषेधाज्ञामा जिम हल खोल्दा कामदार र सञ्चालक सहित दुई जना पक्राउ

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टर (जिम हल)का सञ्चालकलाई पक्राउ गरेको छ । जिमखाना सञ्चालक र कामदारलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको काठमाडौंका ...