०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

समाचार

कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई मुल्यअभिवृद्धि करमा विशेष छुट

काठमाडौं – काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । २०७८।७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो । ‘यसका ...

राष्ट्रपति कार्यालयद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा लिखित जवाफ

काठमाडौं – राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटनबारे जवाफ दिएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट बिहिबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नु भएको हो । राष्ट्रपतिको ...

नेपाली काङ्ग्रेसको अधिवेशन साउन १२ गतेदेखि सुरु हुने

काठमाडौं – नेपाली काङ्ग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काङ्ग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति ...

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा सङ्क्रमण, ३९ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २ हजार १ सय ४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही ...

प्रधानमन्त्रीद्वारा सरकारविरुद्ध कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौँ बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरुले ...

कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा ७३ जिल्लामा पूर्ण दुई जिल्लामा आंशिक

काठमाडौं – कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र रोकथामका जारी गरिएको निषेधाज्ञा पछिल्लो समय ७५ जिल्लामा मात्रै लागू भएको छ । वैशाख १६ गतेदेखि जारी हुन थालेको निषेधाज्ञा कोरोना सङ्क्रमण दर र मृत्यु दरमा कमी ...

माधव समूहद्वारा पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्यलाभको कामना

काठमाडौं – नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली जानुभएको खनालको नेपाल समूहका ...

नेप्से परिसूचक झिनो अङ्कले गिरावट, सेयर कारोबार रकम सुस्त

काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । बुधबार ५२ अङ्कले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अङ्कले घटेर २ हजार ९ सय ६८ ...

विपक्षी गठबन्धनद्वारा विस्थापितहरुका लागि उद्दार र राहतका काम प्रभावकारी बनाउन माग

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध संगठित भएका नेकपा एमाले माधवकुमार नेपाल पक्षसहितका पाँच राजनीतिक दलले सरकारले प्राकृतिक विपत्तिको सामना गर्न कुनै पूर्व तयारी नगरी गैरजिम्मेवार रुपले प्रस्तुत भएको आरोप लगाएका छन् । बिहीबार ...

नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा दुई बजेका लागि बोलाइएको बैठक साढे ३ बजेदेखि सुरु भएको हो । बैठकले शनिबार पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन ...