२४ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गरिँदै ★   मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै ★   अमेरिकाद्वारा पनामा नहरमा निःशुल्क आवागमनको दाबी ★   पर्यटकीय केन्द्र बन्दै दाङको पुरन्धरा झरना ★   हिउँदे वर्षा नहुँदा किसान समस्यामा ★   ‘बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने’ ★   मानसिक स्वास्थमा भोजनको प्रभाव ★   बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ ★   झाडी फाडेर सुन्तला बगान ★   लामिछानेसहितको मुद्दामा दोस्रो दिनको बहस सुरु ★   केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित ★   कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, दुई जनाको अवस्था गम्भीर ★   एकल चेपाङ महिलालाई बाख्रा वितरण ★   रास्वपाका सभापति लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी ★   आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सम्बोधन गर्नुहुने ★   अब अनिवार्य रूपमा सात दिनभित्रै सेवा ★   संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा ★   सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै ★   प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

समाचार

नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले गिरावट, कारोबार रकम १ अर्ब ७१ करोड

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सेयर बजारका सबै सूचक ओर्लिएका छन् । सेयर बजार नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले घटेर २०३९ अङ्कमा कायम भएको छ । आज कुल १ अर्ब ७१ करोड ...

एनएलजी इन्स्योरेन्स कम्पनी र इ–बीमाबीच सम्झौता

काठमाडौं – पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । इ–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । सम्झौताअनुसार इ–बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै इ–बीमा खरिद गर्न ...

एकीकृत समाजवादीको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले भोलि अर्थात यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ । जिल्ला कमिटीले भदौ ...

सत्ता गठबन्धन बैठक : कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितका प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं – सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँडको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै ...

माओवादी केन्द्रद्वारा केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण माग

काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्यहरुलाई पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन सूचित गरेको हो । ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ ...

नौ किलो सालकको खपटासहित तीन जना पक्राउ

काभ्रे – प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठामाडौं र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैध रूपमा ओसारपसार भइरहेको ...

एमाले पोलिटब्युरो बैठक जारी, छलफलको मुख्य एजेण्डा निर्वाचन

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो । बैठकमा आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेण्डा ...

नागरिकता विधेयकबारे राष्ट्रपतिले पूर्वजर्नेलहरुसँग परामर्श गर्नु संविधानविपरीत : बाबुराम भट्टराई

फाइल तस्वीर काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताउनुभएको छ । आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र ...

सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं – साताको पाँचौं दिन आज नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी तेजाबी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी चाँदीको ...

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

काठमाडौं – आज नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै छ । निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा आज भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । कार्यक्रमलाई पार्टीका ...